१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:o६:oo

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन्।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८ सय १८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। 

खतिवडाले ३३ हजार ५ सय ५६ र सुनुवारले २६ हजार ७ सय ३८ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा खतिवडालाई ५२५३ मतले पराजित गर्दै सुनुवार विजयी भएका थिए। 

ओखलढुंगाका २ प्रदेशसभामा समेत कांग्रेस(माओवादीका साझा उम्मेदवार विजयी भएका छन्। १ मा कांग्रेसका प्रदीप सुनुवार र २ मा माओवादीका बाबुराम गौतमले चुनाव जितेका छन्।

ad
ad