१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o९:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कास्की–२ (१) मा एमालेका भीमबहादुर कार्की विजयी    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३१:oo

कास्की–२ काे प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गरे ।