१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही ४ को प्रदेश सभा (२) मा कांग्रेसका वसी उद्दिन खाँ विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o९:oo

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ काे  प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का  कांग्रेस उम्मेदवार वसी उद्दिन खाँ विजयी भएका छन् । उनी ११ हजार ३ सय ५ मत ल्याई विजयी भएको निर्वाचन अधिकारी देवेन्द्र आचार्यले जानकारी दिए ।

कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँले ११ हजार ३ सय ५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ पाएका छन् । जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाए ।

ad
ad