
राप्रपाका वरिष्ठ नेता दिपक बोहोरालाई एक हजार ४८ मतले पछि पार्दै रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणले लगातार मतान्तर बढाउँदै लगेका छन्।
दिपक बोहोराले नौ हजार नौ सय १८ मत प्राप्त गर्दा गृहमन्त्री खाँणले १० हजार नौ सय ६६ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ९३ हजार पाँच सय ६७ मत खसेको थियो ।