मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
२०७९ मङ्सिर ७ बुधबार ०९:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही ३ मा गृहमन्त्री खाँण १०४८ मतले अगाडि

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार ०९:०२:००

राप्रपाका वरिष्ठ नेता दिपक बोहोरालाई एक हजार ४८ मतले पछि पार्दै  रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणले लगातार मतान्तर बढाउँदै लगेका छन्।  

दिपक बोहोराले नौ  हजार नौ सय १८ मत प्राप्त गर्दा गृहमन्त्री खाँणले १० हजार नौ सय ६६ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ९३ हजार पाँच सय ६७ मत खसेको थियो ।