प्युठानमा नेकपा एमालेले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले १९ हजार चार सय ४७ मत ल्याएका छन् भने राष्ट्रिय जनमोर्चाको उम्मेदवारले १५ हजार ३० मत ल्याएका छन ।
अहिलेसम्म एमाले चार हजार चार सय १० मतले अगाडि छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।