१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुर २ मा एमालेको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४२:oo

उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका  अम्बर रायामाझीले अग्रता कायम गरेका छन्। सुरुवाती चरणदेखिनै अग्रता कायम गरेका रायामाझीले २५ हजार दुई सय ८१ मत गन्दा ८ हजार सात सय १५ मत ल्याएका छन्।

यसैगरी गठबन्धनका नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले  सात हजार पाँच सय २१ ल्याएर पछ्याइरहेका छन्। खतिवडाभन्दा रायामाझी एक हजार एक सय ९४ मतले अघि छन् । यता स्वतन्त्रका रामकुमार राई  पाँच हजार पाँच सय ६४ मत ल्याएका छन् ।