१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
२o७९ मङ्सिर ६ मंगलबार o९:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोटमा पुर्वगृहमन्त्री शक्ति बस्नेत अगाडि

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार o९:३५:oo

जाजरकोटमा प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।  जाजरकोटमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा पूर्वगृहमन्त्री शक्ति बस्नेतले अग्रता लिएका हुन् ।

पछिल्लो मत गणनामा बस्नेतले दुई हजार ६ सय ८४ म ल्याएका छन् । यस्तै नेकपा एमालेका निरज आचार्यले दुई हजार एक सय नौ  मत ल्याएका छन् । जाजरकोट प्रदेस सभा (ख)८ हजार नौ सय २१ मतगणना गर्दा कांग्रेसका राजिब बिक्रम शाहले चार हजार ८ सय ४८ ल्याएर अग्रता लिएका छन् ।

एमालेका खिमबहादुर शाहीले तीन हजार तीन सय ६८ मत ल्याएका छन् ।