१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जुम्लामा फराकिलो मतान्तरले ज्ञानेन्द्र शाही अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:३३:oo

जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन्। ६हजार नौ सय ३३ मतगणना गर्दा उनले चार हजार ९१मत प्राप्त गरेका छन्। 

यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले एक हजार चार सय ४९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले सात सय ९८ मत प्राप्त गरेका छन्। नेमकिपाका डिल्लीप्रसाद काफ्लेले एक सय ५० मत प्राप्त गरेका छन्।

माओवादीका डाक्टर कलबहादुर रोकाया प्रतिनिधि सभाको स्वतन्त्र उम्मेद्वार बनेका थिए । उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि ६९ मत प्राप्त गरेका छन । यस्तै  ३७० मत बदर भएको छ ।
 

ad
ad