उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर नारायण खड्काले अग्रता लिएका छन्।
एक हजार एक मतगणना हुँदा खड्काले चार सय चार मत ल्याए भने नेकपा एमालेकी मञ्जु चौधरीले तीन सय ८७ मत प्राप्त गरेकी छिन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।