१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नवराज पनेरू डडेल्धुरा
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डडेल्धुरामा देउवाको अग्रता कायमै : सागर ढकालले  धकेले मल्ललाई 

Read Time : < 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

डडेल्धुरामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । एक हजार सात सय एक मत गणना हुँदा देउवाले सात सय ८५ मत ल्याएका छन्।

देउवालाई पछ्याइरहेका कांग्रेस (बिपी)का उम्मेदवार कर्णबहादुर मल्ललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा आएका छन् ढकालले तीन सय ९१ मत ल्याएका छन् भने मल्लले तीन सय ५३ मत ल्याएका छन्।