१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुनसरी ४ मा कांग्रेसका कार्कीलाई सुरुवाती अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:o३:oo

सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुरुवाती अग्रता लिएका छन्। 

चार सय मतगणना गर्दा कांग्रेसका कार्कीले एक सय ८५ मत ल्याएका छन्। त्यसैगरी नेकपा एमालेका जगदीशप्रसाद कुसियतले एक सय ३१ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ४ को मत इनरुवास्थित भगवती माविमा गणना भइरहेको छ। 

सुनसरी ४ लाई विशेष चासोका साथ हेरिएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार वडागत रूपमा मत गणना भइरहेको हो।

ad
ad