१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ५ सोमबार १७:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवन ३ मा कांग्रेसका बागी अगाडि 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १७:५६:००

चितवन निर्वाचन क्षेत्र ३ को प्रारम्भिक नतिजा आउँदा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा माछा चुनाव चिन्हबाट उम्मेदवार बनेका दिनेश कोइरालाले  ११६० मत गन्दा २९६ मत ल्याएका छन् ।

गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी  २५६,राप्रपाका विक्रम पाण्डे  २६५ र रास्ट्रिय स्वतन्त्र पार्टी जिता बरालले २४६ मत ल्याएकी छिन् । अहिले देवनगर(क) र पारसनगर (क)  बुथको मत गणना भएको हो । जुन क्षेत्र कोइलाको गृह वडा हुन् ।