१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ मङ्सिर ५ सोमबार १७:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङ ६ मा शेखर अघिअघि, लालबाबु पछिपछि 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १७:४८:oo

प्रतिनिधिसभा सदस्यमा मोरङको ६ नम्बर क्षेत्रमा कांग्रेसका डा. शेखर कोइरालाले सुरुवातीदेखिको अग्रता जोगाइरहेका छन्। 

पछिल्लो मतगणनाअनुसार कांग्रेसका डा शेखर कोइरालाले ७ सय २० मत प्राप्त गरेका छन्। उनलाई एमालेका लालबाबु पण्डितले ५ सय १७ मतले पछ्याइरहेका छन्। पण्डित यसअघि सोही क्षेत्रमा डा. कोइरालालाई पराजित गरी निर्वाचित भएका थिए। 

मोरङ ६ मा कुल १ लाख २६ हजार ६ सय ७१ मतदाता रहेमध्ये ८५ हजार ८ सय २७ ले मतदान गरेका छन्।