१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका डडेल्धुरा
२o८१ बैशाख २९ शनिबार १७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डडेल्धुरामा देउवा र मल्लबीच टक्कर : ६  मतले देउवा अगाडि, सागर ढकाल तेस्रो स्थानमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १७:oo:oo

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झिनो मतले अगाडि छन् ।

एक सय ११ मत गणना हुँदा देउवाले ४८ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत ल्याएका छन् भने राप्रपाका गोविन्द कठायतले ४ मत प्राप्त गरेका छन् । 
 

ad
ad