१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका दार्चुला
२o८१ बैशाख २२ शनिबार १३:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दार्चुलाको व्यास गाउँपालिकामा होटेल व्यवसायीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:१५:oo

दार्चुलाको व्यास गाउँपालिका–४ डोकटमा एक होटेल व्यवसायीको हत्या भएको छ। खलंगा बजारमा होटेल व्यवसाय गर्दै आएका नरसिंह विष्टको हत्या भएको प्रहरीले जनाएको छ। 
मतदान गर्न खलंगाबाट व्यास गएका बेला उनको हत्या भएको र शव सुनसेराको खोला किनारमा फेला परेको थियो।

मृतक विष्टका आफन्त मोहनसिंह विष्टका अनुसार स्थानीय बजारबाट दुई सय मिटर पर रहेको खोलामा गाडेको अवस्थामा शव भेटिएको छ। दार्चुलाका प्रहरी प्रवक्ता राजेश शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताए। घटनाका दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै स्थानीयले दार्चुला–तिंकर सडकको सुनसेरामा खण्ड अवरुद्ध पारेका छन्।

ad
ad