१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १२:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री खड्काले गरे मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२१:oo

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले उदयपुरबाट मतदान गरेका छन् । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवारसमेत रहेका खड्काले आईतबार त्रियुगा नगरपालिका–८ मा रहेको जनताको आधारभूत विद्यालय झोराबाट मतदान गरेका हुन् ।

मतदान गर्दै उनले मतदानको लागि मतदाता उत्साहित भएको बताए ।  उदयपुरमा जम्मा दुई लाख २८ हजार मतदाता रहेका छन् ।