Skip This
रुपन्देहीका ५९ जना कैदीबन्दी मतदान गर्दै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देहीका ५९ जना कैदीबन्दी मतदान गर्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१२:oo

रूपन्देहीमा पहिलोपटक कैदीबन्दीले पनि मतदानमा भाग लिइरहेका छन् । 
जिल्ला कारागारमा रहेका ४ सय ५५ जना कैदीबन्दीमध्ये ५९ जना मतदानमा सहभागी भइरहेका छन्। 

कारागारमा राखिएको अस्थायी केन्द्रबाट प्रक्रिया पूरा गरेका ५९ कैदी, सात कारागार कर्मचारी र तीनजना मतदान गराउन खटिएका कर्मचारीसहित ६९ जनाले प्रतिनिधि सभा समानुपातिकमा मतदान गर्ने मतदान अधिकृत गंगाप्रसाद अधिकारीले जानकारी दिए ।