१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका दार्चुला
२o८१ जेठ २ बुधबार o९:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकर बम फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:२८:oo

दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकर बम फेला परेको छ । नेकपा विप्लव समूहले दार्चुला बैतडी जोड्ने चमेलिया पुलमा बम राखेको हो । बमलाई नेपाली सेनाको विष्फोट टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

विप्लव समूहले निर्वाचनमा डर, भय, त्रास सिर्जना गर्न कुकरभित्र सिसा र माटो राखेको पाइएको  उनले बताए । बिहान २ बजे नै पुलमा बम देखेपछि सवारी साधनहरू रोकिएका थिए।

ad
ad