त्यो जित, त्यो हार
खेलमा जित मात्र हुँदैन, हार पनि हुन्छ र कहिलेकाहीँ हारले नै सबैभन्दा गहिरो पाठ सिकाउँछ
नकआउट चरणदेखिका खेलहरू छुटाउँदिनँ
समय नमिलेका कारण जारी युरोकपको सबै खेल हेर्न पाएको छैन । समूहगत चरणमा जर्मनी र पोर्चुगलको खेल हेरेको थिएँ । त्यो खेल एकदमै रोमाञ्चक लाग्यो । बाँकी खेल भने …