एउटा अँध्यारो अध्यायको स्मरण

एउटा अँध्यारो अध्यायको स्मरण

पञ्चायती शासन घोषणामा राणा शासनसँगको सत्तासंघर्षमा गुमेको पुख्यौली शासनको पुनर्प्राप्ती र शाहवंशीय अहंकार मुख्य कारण थियो

गठबन्धन संस्कृति : राजनीतिक संकटको संकेत

गठबन्धन संस्कृति : राजनीतिक संकटको संकेत

वर्तमान गणतन्त्रको जन्मकालदेखि नै सँगसँगै आएको गठबन्धनको राजनीति चुनावी राजनीतिक संस्कृतिका रूपमा विकसित हुँदै गएको छ

असंवेदनशील राजनीति र एसपिपी

असंवेदनशील राजनीति र एसपिपी

आसन्न अमेरिका भ्रमणमा प्रधानमन्त्री देउवाले अन्यथा गरेनन् भने चौतर्फी दबाबका कारण एसपिपी अस्वीकृत हुने वातावरण बन्नु राम्रो हो

कमजोर गणतन्त्र र फासीवादी उत्पात

कमजोर गणतन्त्र र फासीवादी उत्पात

जनआन्दोलनबाट भत्काइएको राजाको प्रतिमा पुनस्र्थापित गर्ने दुःसाहस गर्न खोज्नु गणतन्त्रका सहिदहरूको अपमानबाहेक अरू केही होइन

पराई होइन भौतिकवाद

पराई होइन भौतिकवाद

अध्यात्मवादीहरूले भौतिकवादलाई पश्चिमी विचार अर्थात् विदेशी विचारको अनुकरण र प्रभावका रूपमा प्रचारित गरे पनि यो पराई विचार भने होइन

युक्रेन संकट : साम्राज्यवादी युद्ध व्यवसाय

युक्रेन संकट : साम्राज्यवादी युद्ध व्यवसाय

पुटिन ‘मदर रसिया’को नारा दिई रुसी जनतामा राष्ट्रवादी उग्र गर्व जन्माएर आफ्नो सत्ताको विश्व विस्तार गर्न चाहन्छन्

नेपाल र नयाँ ‘शीतयुद्ध’को प्रभाव

नेपाल र नयाँ ‘शीतयुद्ध’को प्रभाव

एमसिसीको मुद्दामा देशहितको उपेक्षा गरिन्छ भने दुर्भाग्य हुनेछ र यसले देशमा नयाँखाले राजनीतिक अस्थिरता निम्त्याउन सक्छ

गणतन्त्र र वसन्त गान

गणतन्त्र र वसन्त गान

परम्परा र संस्कृतिका नाममा आयोजित कार्यक्रममा ‘धर्मनिरपेक्ष’ तथा ‘समाजवादी’ राज्यप्रतिनिधि र राजनेताको उपस्थिति विडम्बना हो  …

एकताका प्रतीक राजा होइनन्, जनता हुन्

एकताका प्रतीक राजा होइनन्, जनता हुन्

गणतान्त्रिक संविधानले राष्ट्रको अर्थमा सम्पूर्ण नेपाली जनतालाई सम्बोधन गर्नु आधुनिक, वैश्विक र मानवीय चेतनाको सम्बोधन हो  लोकतन्त्र र समाजवादजस्तै राष्ट्र …

माओवादी केन्द्रको कस्तो छलाङ ?

माओवादी केन्द्रको कस्तो छलाङ ?

सबै अवस्था सतहमा देखिएझैँ छ भने माओवादी केन्द्रले यसपटक पनि छलाङ त लगाउँछ, तर उल्टो ०५७ सालमा नेकपा (माओवादी) को दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनमा तत्क…

नक्कली लोकतन्त्रको सम्मेलन

नक्कली लोकतन्त्रको सम्मेलन

महाधिवेशनको रापतापमा रहेको कांग्रेस पार्टीमा बुर्जुवाहरूले भन्ने गरेको निर्वाचनबाहेक अरू केही लोकतान्त्रिक छैन लोकतन्त्रको अर्थ लोक वा जनतामा आस्था हो । सा…

सांस्कृतिक हिसाबकिताब

सांस्कृतिक हिसाबकिताब

सत्ताको वृत्तमा गोलचक्कर लगाइरहेको माक्र्सवादी बौद्धिक सांस्कृतिकको एउटा हिस्सा अनेक निहुँमा पुरातनपन्थीहरूको भिडमा सामेल भइरहेको छ नेपालमा आधुनिककालको स…

उत्सव, उल्लास र बजार

उत्सव, उल्लास र बजार

बजारवादले उत्सव र उल्लासलाई संवेदनाविनाको बजारको उत्सवमा परिणत गरिदिएको छ बजार वस्तु बेच्ने थलो हो र बजारवाद एउटा प्रवृत्ति । यसले हरेक विचार, वस्तु, र …

राष्ट्र, नागरिक र ऐतिहासिक सन्दर्भ

राष्ट्र, नागरिक र ऐतिहासिक सन्दर्भ

राष्ट्र चेतना अन्तिम अर्थमा एउटा दक्षिणपन्थी अवधारणा नै हो, जसले अन्यको उपस्थिति सहजै स्विकार्न चाहँदैन । यो कुनै समुदायविशेषको शासन प्रमुख अर्थात् कबिला सरदार, र…