बुटवलका सडकमा खाल्डैखाल्डा
पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र बुटवलको सडक अस्तव्यस्त बनेको छ । सडकभरी खाल्डैखाल्डा परेकाले अस्तव्यस्त भएको हो । सडक विस्तारको काम व्यवस्थित नहुँदा बुटवलको म…
एकै ठाउँमा ६ पटक भत्कियो सडक : एक सातादेखि सदरमुकाममा यातायात सेवा ठप्प
जाजरकोट-डोल्पा सडकखण्डको सदरमुकाम खलंगामा एक सातादेखि सडक अवरुद्ध भएको छ । वर्षायाम सुरु भएसँगै बर्सेनि भत्किने सडकले हप्ता दिनदेखि समस्या बनाएको छ…
तीन वर्ष पुग्दासमेत बनेन, जलेश्वर – बर्दिवास सडक
जलेश्वर–बर्दिवास सडक तीन वर्ष पुग्नै लाग्दा अझै पूर्ण हुन सकेको छैन । सडक सुधार तथा विस्तार आयोजना (आरआइडिपी)ले सन २०१८ सालको डिसेम्बर अन्तिममा शिवालय द…
सडक मर्मत नगरे दसैँको अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको चेतावनी
दसैँ नजिकिँदै गर्दा ठाउँठाउँमा सडक अवरुद्ध भएपछि यातायात व्यवसायीहरूले जतिसक्दो छिटो सडक मर्मत गर्न सरकारलाई आग्रह गरेका छन्। लामो तथा छोटो दूरीका अधिकांश&nb…
सडक र पुलसम्बन्धी वार्षिक लक्ष्य पूरा भएन
- ७०७ किलोमिटर सडक कालोपत्रे गर्ने भनिए पनि ४८३ किलोमिटर मात्रै कालोपत्रे भयो - तीन सय पुल निर्माण पूरा गर्नेभनिएकोमा एक सय ९२ पुल मात्र निर्माण सम्पन्न …
गल्छी–त्रिशूली–मैलुङ सडक ६ पटक म्याद थपियो, तर अझै अधुरै
तीन वर्षअघि नै सक्नुपर्ने ४६ किमि सडक निर्माणका लागि फेरि ६ महिना म्याद थप गर्ने तयारी ६ पटक म्याद थपिँदासमेत राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ सड…
हेटौँडामा सडक विस्तार : सूचना जारीमै सीमित
राजमार्गको दायाँबायाँ २५–२५ मिटरभित्रका घरटहरा भत्काउनेबारे हेटौँडामा दशकौंदेखि संघीय सरकारले प्रयास अघि बढाए पनि दिगो कार्यान्वयन हुन सकेको छैन ।&nb…
२१ स्थानीय तहमा अझै सडक पुगेन, २ सय २० पालिकामा कालोपत्रे सडक छैन
पाँच वर्षभित्र सबै स्थानीय तहलाई सडक सञ्जालले जोड्ने योजना, करिब २ खर्ब लगानीमा २ सय २० पालिका जोड्न कालोपत्रे देशभरका ७ सय ५३ नगरपालिका र गाउँपालिकामध्ये …
संघ र प्रदेशको साझेदारीमा सुनखानी-साङ्बा सडक कालोपत्रे हुने
सोरुङ खोलामा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिँदै
६ महिना टिक्दैनन् कालोपत्रे सडक
धनगढी उपमहानगरपालिका–२ स्थित लोकतान्त्रिक चोकदेखि विश्वनाथ मन्दिरसम्मको करिब ६ सय मिटर कालोपत्रे सडक ठाउँठाउँमा भासिनुका साथै भत्किएको छ । सडक किन…
विदुरमा सडक भासियो : नुवाकोट र रसुवाको यातायात अवरुद्ध
नुवाकोट सदरमुकाम विदुरबाट बट्टारतर्फ जाने मुख्य सडक भासिएपछि यातायात अवरुद्ध भएको छ । भीषण वर्षाको कारण गएराति विदुर नगरपालिका– ४ स्थित ब्यारेक खोल्सामा सडक…
सेनाको प्राविधिक टोलीद्वारा क्षतिग्रस्त मनाङ सडकको अनुगमन
हिमाली जिल्ला मनाङमा बाढीपहिरोले क्षतिग्रस्त सडकको नेपाली सेनाको प्राविधिक टोलीले अनुगमन गरेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीले सडक र…
लमजुङमा एक वर्षमा २० किलोमिटर सडक कालोपत्रे
लमजुङमा आर्थिक वर्ष ०७७/७८ मा २० किलोमिटर सडक कालोपत्रे भएको छ । प्रादेशिक सडकअन्तर्गत गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाका विभिन्न…
कालोपत्रे सडकभन्दा ढलान सडक गुणस्तरीय र टिकाउ बन्दै
रसुवामा कालोपत्रे सडकभन्दा सिमेन्टेड (ढलान) सडक गुणस्तरीय र टिकाउ बन्दै गएको पाइएको छ । अत्यधिक वर्षा, हिमपात तथा चिसो हुने रसुवाको उच्च हिमाली क्षेत्रमा कालोप…
प्रधानमन्त्रीले शिलान्यास गरेको सडकको प्रगति दयनीय
निर्माण सम्पन्न हुने अवधिमा ४१ प्रतिशत काम कैलाली र डोटीका दर्जनौँ ग्रामीण बस्तीलाई यातायात सुविधासँग जोड्ने सहजपुर–बीपीनगर–बोगटान सडक निर्माण …
दार्चुला सीमामा भारतले बलजफ्ती सडक बनाउँदा नेपालतर्फ पहिरोको मार
स–खलंगा सम्पर्क टुट्यो, दर्जनबढी ठाउँमा गोरेटो बाटो अवरुद्ध, सडक बनाउन नदीको प्राकृतिक धार परिवर्तन गराउँदै भारत भारतले सीमावर्ती क्षेत्रमा सडक बनाउँदा …
बाढीले सडक बगाएपछि मनाङ सडकसम्पर्क विच्छेद
हिमाली जिल्ला मनाङ सडकसम्पर्कबाट विच्छेद भएको छ । बेसीसहर–चामे सडकखण्ड बाढीले अवरुद्ध बनाएको हो । बाढीले बेसीसहर–चामे सडकखण्ड छियाछिया बनाएको मन…
रौतहटका अधिकांश सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे
जिल्लाका अधिकांश सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेका छन् । अहिले जिल्लाका अधिकांश सडक हिलोका कारण सवारी गुड्ने अवस्थामा समेत छैनन् । रौतहट जिल्ल…
प्रदेश सरकारको लगानीमा दोलखामा आधा दर्जन सडक विस्तार हुँदै
बागमती प्रदेश सरकारको लगानीमा दोलखामा आधा दर्जन सडक विस्तार भइरहेको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत दोलखाका ६ वटा सडक आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी …
कालोपत्रे सडक र पुल निर्माण सुस्त, लक्ष्यको ५० प्रतिशत प्रगति
आठ महिनामा ६ सय १३ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य, तर ३ सय ६ किलोमिटर प्रगति, १ सय ४० पुल निर्माण सक्ने लक्ष्य राखिएकोमा ९४ वटा सम्पन्न कालोपत्रे सड…