सडक भासिएर कार र मोटरसाइकल मर्स्याङ्दी नदीमा खस्दा दुईजनाको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका– ४ साँखरमा शुक्रबार बिहान सडक भासिँदा एउटा कार र दुईवटा मोटरसाइकल मर्स्याङ्दी नदीमा खस्यो । जह…
सडक भासिएर मृत्यु भएका दुवै पुरुषको सनाखत
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँधनजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको सनाखत भएको छ । …
५५ वर्षमा आधा दर्जन नेता सांसद र मन्त्री बने, बनेन सडकमा पुल
बर्सेनी बगाउँछ बाढीले सवारी साधन
गुल्मीमा अस्पताल र विद्यालयअगाडिकाे सडकमा जोखिमपूर्ण खाडल
रेसुंगा नगरपालिका- ८ का दुई स्थानमा पक्की सडक भत्किएर ठूला जोखिमपूर्ण खाडल बनेका छन् । त्यो पनि अति व्यस्त र अस्पताल तथा विद्यालय क्षेत्रअगाडि । रेसुंगा नगरपालिक…
लमही–घोराही सडकखण्ड मर्मतका लागि राति ९ घण्टा बन्द हुने
दाङको लमही–घोराही सडकखण्ड राति ९ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार मोड सुधार गर्नका लागि मर्मत कार्य सुरु हुन &nbs…
सडकका अधिकांश लक्ष्य पूरा भएनन् : महिनामा ५८० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य, १८० किलोमिटर मात्र पूरा
६ महिनामा जम्मा ४६ वटा पुल सम्पन्न भएका छन्, जबकि यो अवधिमा ८० वटा पुल सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो
पासाङल्हामु सडकखण्डका स्थानीयले फोहोरका कन्टेनर रोकेपछि उठ्न छाड्यो उपत्यकाको फोहोर
पासाङल्हामु सडकखण्ड कालोपत्रेको माग राख्दै ककनी र तारकेश्वर क्षेत्रका स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। त्यससँगै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या उत्प…
जीवनभरको कमाइले किनेको जग्गा सडकमा, विपन्न वृद्धाको बिचल्ली
राम्रो जग्गा देखाएर झुक्याई अर्कै कित्ता पास गरिदिने जग्गा दलाल गायत्री पौडेलविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी
नारायणगढ-मुग्लिन सडकको अवरोध हट्यो
सुख्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान साढे २ बजे सुक्खा पहिरो…
सरकारको प्राथमिकतामै पर्दैन सडक सुरक्षा
सडक दुर्घटनामा प्रत्येक वर्ष औसत २५ सयले ज्यान गुमाउँछन्, तर सडक सुरक्षा परिषद्का लागि विनियोजित ५० लाख बजेटसमेत फ्रिज सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्…
माइनस १५ डिग्रीको कठ्यांग्रिने चिसोमा साढे १४ सय मजदुर हिउँ छिचोल्दै सडक खन्दै
हिमाली जिल्लाहरूमा बाक्लो हिउँ परेको छ । पुस महिनाको कठ्यांग्र्रिदो चिसो बढेको छ । उच्च हिमाली डाँडा तथा चुचुराहरू सेताम्मे हिउँले ढाकिएका छन् । तापक्रम माइनस…
मुख्य सडकका फुटपाथ फेरि भत्काउन थालियो
उपत्यकाका मुख्य सडकका फुटपाथ भत्काउन सुरु गरिएको छ। बिजुलीको तार भूमिगत गर्न बनिसकेका फुटपाथ नेपाल विद्युत् प्राधिकरणले भत्काउन सुरु गरेको हो। सडक डिभिज…
मुडे–चरिकोट सडकको काम सुरु
६ महिनादेखि अवरुद्ध मुडे–चरिकोट सडकखण्डको काम पुनः सुरु भएको छ। बीचमा रोकिएको काम सुनौला खिम्ती निर्माण कम्पनीले सम्हालेको हो। लामोसाँघु–चरिकोट…
रसुवामा जोखिमपूर्ण स्थानका सडक मर्मत सुरु
सडक डिभिजन कार्यालय नुवाकोटले रसुवाको जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरु गरेको छ । कार्यालयले जिल्लाको स्याउबारीदेखि धुन्चेसम्मको जोखिमपूर्ण स्थानका सडकको मर्मत…
सुर्खेत-दैलेख-गुराँसे सडकखण्ड एक महिनासम्म अवरुद्ध
सदरमुकाममा एकतर्फी सवारी नियम लागु सुर्खेतदेखि दैलेख आउने सडकखण्ड मध्येको ५० किमी सडकखण्ड एक महिनासम्म बन्द गरिएको छ । दैलेख आउने यात्रुवाहक सवारी साधनहरु…
२४ सय जनाबराबर एक किलोमिटर राष्ट्रिय राजमार्ग
एक किलोमिटर रणनीतिक सडक (राष्ट्रिय राजमार्ग)मा दुई हजार तीन सय ९० जना मानिसले उपभोग गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक अध्ययनले देखाएको छ । यो…
६ लेनको सडक बन्यो, तर फुटपाथ बनेन
सम्झौताअनुसार दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने धनगढी–मोहना पुल–अत्तरिया ६ लेन सडक साढे चार वर्षमा पनि सकिएको छैन । सडक कालोपत्रे भए पनि फुटपाथ …
तातोपानी–सिंजा जोड्ने थारमारे–दिलौरी सडक समयमै सम्पन्न
जुम्लाको तातोपानी गाउँपालिका र सिंजा गाउँपालिका जोड्ने थारमारे–दिलौरी सडक सडक निर्माण सम्पन्न भएको छ । तातोपानी गाउँपालिका– ५ श्रीनगर थारमारे द…
बानेश्वरको सडकमा खाल्डो पर्यो
नयाँ बानेश्वरको सडकमा खल्डो परेको छ। सिभिल अस्पतालअगाडिको सडकमा ठूलो खाल्डो परेको हो। सडकमा खाल्डो परेकाले त्यस स्थानबाट सवारी सञ्चालनमा रोक लगाएर वैकल्पिक व…
मुख्य सडकका दुर्दशाले दसैँमा घर फर्किनेलाई सास्ती
यो वर्ष पानी धेरै परेकाले लामो दूरीका सडक जोखिमपूर्ण अवस्थामा, सडकमार्गबाट समयमै गन्तव्यमा पुग्न नसकिने अवस्था भएपछि हवाई यात्रा गर्ने बढे