अलपत्र परेका योजनाहरूलाई सम्बोधन गर्ने गरी यो वर्ष पनि बजेट विनियोजन भएकाे छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक मन्त्रालयले अलपत्र परेका योजनाहरूलाई सम्बोधन गर्ने गरी यो वर्ष पनि बजेट विनियोजन गरेको बताएका छन् ।&nb…
अब पाँच करोडभन्दा माथिका योजना मात्र राख्ने अभ्यासतर्फ जानुपर्छ : भौतिक पूर्वाधारमन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा कम लागतका योजना नराखिएको उल्लेख गर्दै अब पाँच करोडभन्दा माथिक…
‘ओभरलोड’ कडाइ गर्न मन्त्री दाहालको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीसाधनमा अधिक भारवहनलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा नेपाल ट्रक याताय…
सडकलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसको अवसरमा…
विपतले पूर्वाधारको मोडलमाथि बहस सिर्जना गर्यो : भौतिकमन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मध्यअसोजको बाढीपहिरो (विपत्)ले पूर्वाधार विकासको मोडलमाथि बहस सिर्जना गरेको बताएका छन्। नेपाल भौगर्भिक…
मिरा ट्रस्ट सडकखण्ड निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिदिन कलाकार आचार्यको माग
कलाकार हरिवंश आचार्यले पनौती–नमोबुद्ध–दाप्चा सडक, पनौती-नमोबुद्ध सडकमा पर्ने मिरा ट्रस्ट सडकखण्ड निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिदिन भौतिक पूर्…
मन्त्री दाहालद्वारा बनेपाको डुबान क्षेत्र अवलोकन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गरेका छन् । उनले स्तरोन्नतिसहित निर्मा…
‘कर्मचारीले तीन प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्’
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन्। मंगलबार बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उ…
सरकारलाई सांसदको प्रश्न- आरजु राणा र मञ्जु खाणविरुद्ध पक्राउ पुर्जी किन जारी भएन ?
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाणविरुद्ध पक्राउ पूर्जी जारी नभएको हो ? भन्दै प्रश्न गरेका छन्। आइ…
ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश हुनै सक्दैन : देवेन्द्र दाहाल
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन् । सोमबारको राष्ट्रिय सभा बैठकको विशे…
प्रतिगमन भएको छैन, चुनावपछि देशले अग्रगमनको बाटो समात्छ : देवेन्द्र दाहाल
राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले चुनावपछि देशले अग्रगमनको बाटो समात्ने बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले प्रधानमन्त्रीको कदम प्रतिगामी नभएको दा…