३४ करोडको ठेक्का लिएर १४ वर्षसम्म काम नगर्ने ठेकेदारलाई दुई अर्ब जरिवाना
झापाको कन्काई पुलको ठेक्का लिएर अलपत्र पार्ने पप्पु–महादेव खिम्ती जेभीलाई ३५ दिनभित्र दुई अर्ब जरिवाना बुझाउन भन्दै सूचना जारी, जरिवानाबाट कन्काई पुलको बाँकी काम गरिने
झन्डै तीन करोडमा निर्माण भएको उदयपुरको कोभिड अस्पताल अलपत्र
कोभिड–१९ महामारीका कठिन समयमा उदयपुरका सयौँ नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको चौदण्डीगढी नगरपालिका–६ साताधारेस्थित कोभिड अस्पताल अ…
गेरुवा गाउँपालिकामा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
बर्दियाको गेरुवा गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल निर्माण कम्पनीको लापरबाहीले करिब पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीले समयमा काम नगर्दा ग…
तीन लाखसम्म बुझाएर गएका आठ नेपाली महिला कतारमा अलपत्र
कम्पनी छाडेको भन्दै उल्टै म्यानपावर कम्पनीका अध्यक्षले हाले उजुरी, दूतावासले सुनुवाइ नगरेको पीडितको गुनासो श्रम स्वीकृति लिएर कोटेश्वरको रेसनल ओभरसिज म्…
वैदेशिक रोजगारका लागि दुबई पुर्याइएका नौ युवा १८ दिनदेखि अलपत्र
प्रतिमहिना ३५ हजार ५७७ रुपैयाँ आम्दानी हुने भन्दै २३ जेठमा भारतको मुम्बईबाट दुबई उडाइएका नौ नेपाली युवा भनेअनुसार काम नपाएपछि १८ दिनदेखि अलपत्र परेका छन् ।…
बुबाको मृत्युपछि आमाले अर्को विवाह गर्दा दुई बालक अलपत्र
रोजगारीका लागि भारत गएका त्रिवेणी नगरपालिका– ६ का २७ वर्षीय खगेन्द्र बुढाको हृदयाघातका कारण ६ वर्ष पहिला भारतमा मृत्यु भयाे । खगेन्द्र बुढाको मृत्…
सयौँ यात्रु राजमार्गमै अलपत्र
वर्षा मत्थर भएको २४ घण्टा बितिसक्दा आइतबार साँझसम्म पनि सरकारले उद्धारमा सक्रियता नदेखाउँदा घरमै पहिरोमा पुरिएकाहरूको खोजी भएको छैन । सयौँ नागरिक राजमार्गमै अलपत्र परेका छन्, केही पैदल हिँडेरै गन्तव्य छोट्याउँदै छन् ।
जडीबुटीकाे मुहानमै प्रशोधन केन्द्र १० वर्षदेखि अलपत्र
चंखेली गाउँपालिका– १ स्थित रिमी गाउँमा रहेको महादेव जडीबुटी प्रशोधन केन्द्र १० वर्षदेखि अलपत्र अवस्था छ। ०७० सालमा निर्माण गरिएको जडीबुटी प्रश…
एकको ट्रयाक खुलेन, दुईको निर्माण कछुवा गतिमा
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने तीन सडक डेढ दशकदेखि अलपत्र
२५ हजार रियाल तिर्न नसक्दा खजुराका चन्द साउदीमा अलपत्र
स्वदेश फिर्ताका लागि सहयोग गरिदिन पत्नीको अपिल खजुरा गाउँपालिका– २ गौरीनगरका ४२ वर्षीय कुवेर चन्द खजुरा गाउँपालिका– २ गौरीनगरका ४२ वर्षीय कुवेर चन्द १…
हुलाकी सडक अलपत्र पार्ने ठेकेदारविरुद्ध स्थानीयकाे अनिश्चितकालीन धर्ना
म्याद थप गरेको समयमा पनि काम सम्पन्न नगरी हुलाकी सडक निर्माण अलपत्र छाडेको भन्दै मोरङमा स्थानीयवासीले अनिश्चितकालीन धर्ना थालेका छन्। मोरङको कटहरी र धनपाल…
ठेकेदारको लापरबाहीले दुनै-ल्यासिक्याप सडक अलपत्र
भेरी करिडोरअन्तर्गत पर्ने दुनै-ल्यासिक्याप सडकको काम अलपत्र परेको छ। निर्माण व्यवसायीको लापरबाहीले दुनै-ल्यासिक्याप सडकको काम अलपत्र परेको काइके गाउँपालिकाले जन…
मलेसियामा अलपत्र बाजुराका मकिन्द्रलाई नेपाल फर्काउने तयारी
नेपाली दूतावासले बनाइदियो ट्राभल डकुमेन्ट मलेसिया क्वालालम्पुरस्थित कोतरायामा अलपत्र अवस्थामा भेटिएका बाजुराका मकिन्द्र शाहीलाई नेपाल फर्काउने तयारी गरिएको …
हाेनहार खेलाडी जन्माएकाे कञ्चनपुरमा अलपत्र ‘रंगशाला’
बनेका केही संरचना प्रयोगविहीन
मलेसियाको सडकमा नेपाली श्रमिकको कारुणिक तस्बिर
अस्वाभाविक व्यवहार देखाउने बाजुराका मकिन्द्र शाही जसलाई कम्पनीको नामसमेत थाहा छैन मलेसियाको राजधानी क्वालालम्पुरस्थित कतरिया सडकको कार पार्किङ गर्ने स्थानमा …
उपकरणसहित ठेकेदार हिँडेपछि सडक कालोपत्रको काम अलपत्र
सगरमाथा राजमार्गअन्तर्गत खोटाङको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिएको ठेकेदार कम्पनी निर्माणस्थलमा प्रयोग गरिएका उपकरण उठाएर हिँडेको छ। द…
कोलकातामा नेपाली युवक अलपत्र
शरीरभरि चोट, मानसिक अवस्था कमजोर
ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन अस्पताल भवन अलपत्र
म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणाधीन ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ योजना अलपत्र परेको छ। निर्माण व्यवसायीले क…
महिनौँ निर्माणकार्य अलपत्र पार्नेविरुद्ध स्थानीयले गरे सडक अवरुद्ध
इटहरी ८ स्थित सतनमार्गमा सडक निर्माण सुरु भएको महिनौँ बित्दासमेत कालोपत्रे नबनेपछि स्थानीयले बाटो अवरुद्ध गरेका छन्। २७ कात्तिक ०७८ मा निर्माण सुरु भए पनि हालस…
जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र
राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरुमा हवाइजहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा ल…