भिजिट भिसाको छानबिनमै गृहमन्त्री लेखकको हस्तक्षेप प्रयास : अनुसन्धानमा संलग्न अख्तियारका डिआइजीको दिउँसो सरुवा, आलोचनापछि बेलुका फिर्ता
भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखक सत्ताको बलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानसमेत प्रभावित पार्ने प्रयासमा ला…
भिजिट भिसामा उम्किन गृहमन्त्री लेखकले झुट बोलेको भन्दै रास्वपाको आपत्ति : ०७९ पुसमा आएको पार्टीले ०७८ मा सिडिओ कसरी सरुवा गर्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले गलत तथ्यहरू पेस गरेको भन्दै आपत्ति जनाएको छ । यस प्रकरणमा अनुसन्धानमा तानिएका अध्यागमन विभाग…
भिजिट भिसाको र्याकेट नै चलाएको अवस्थामा मन्त्रीले कर्मचारीको जिम्मा लिन्नँ भनेर पन्छिन पाइँदैन: सूर्यनाथ उपाध्याय, पूर्वप्रमुख, अख्तियार
भिजिट भिसामार्फत हुने मानव तस्करीमा र्‍याकेट(गिरोह) नै चलाएको अवस्थामा गृहमन्त्रीले कर्मचारीलाई दोष दिएर आफू पन्छिने नपाउने अख्तियार दुरुपयोग अनुसन्धा…
भिजिट भिसाका नाममा मानव तस्करी प्रकरण : गृहमन्त्री लेखक भन्छन्– न्याय त मैले पनि पाउनुपर्ने होला नि !
भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको मन्त्री लेखकले तथ्यगत जवाफ दिन सकेनन्, बरु खराब नजिर देखाएर घटना सामान्यीकरण गर्दै चोखिने प्रयास गरे अध्यागमन…
राजनीतिक पूर्वाग्रहले प्रेरित भई नियोजित आक्रमण भयो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित ढंगले आक्रमण भइरहेको दाबी गरेका छन्। संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्रीले राजनीतिक पूर्वाग्रहले प्रेरि…
गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्रीले पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउनु उपयुक्त हुने बताएका छन्। पार्टीको धरान उपमहानगर सम्मेल…
बजेट प्रस्तुत गर्न अवरोध गर्दैनौँ : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा बजेट प्रस्तुत गर्न रोक्ने कुनै आशय नभएको बताएको छ। संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मन…
भिजिट भिसाको सेटिङ मिलाउन अध्यागमन कर्मचारीसँग विदेशी सिमकार्ड
भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीले विदेशी सिमकार्ड प्रयोग गरी संवाद गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले देखाएको छ …
भिजिट भिसा प्रकरणले संसदमा हलचल
गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध, बजेटको पूर्वसन्ध्यामा दबाबमा सरकार
गृहमन्त्रीबारे सांसद दाहाल– अभियुक्तले बयान दिन्छ, जवाफ होइन
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकको राजीनामा आफूहरूको एकसूत्रीय माग रहेको बताएका छन्। संसद् भवनबाहिर पत्रकारह…
‘प्रश्न उठेपछि राजीनामा दिन’ रास्वपाले सदनबाटै सम्झाउने गृहमन्त्रीलाई
राष्ट्रिय स्वतन्त्र पार्टीले ‘प्रश्न उठेपछि राजीनामा दिनुपर्छ’ भन्ने गृहमन्त्री रमेश लेखकको अभिव्यक्ति उनलाई नै स्मरण गराउने भएको छ। विगतमा लेखकले &l…
अख्तियारबाट अनुसन्धान नटुंगिँदै गृहमन्त्रीलाई कांग्रेसको ‘क्लिनचिट’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार ब…
६ महिनामा भिजिट भिसामा बाहिरिए एक लाख १४ हजार : आधाभन्दा धेरै सेटिङमा पठाइएको आकलन
खाडी मुलुक पठाइनेसँग ५० हजारसम्म र युरोप जानेहरूबाट तीन लाखसम्म गरिन्छ असुली, गृहमन्त्री लेखकले रोजेरै साढे सात महिनाअघि विमानस्थल अध्यागमन प्रमुखमा पठाएका थिए तीर्थराज भट्टराईलाई
विपक्षी मात्र होइन, कांग्रेसभित्रैबाट पनि गृहमन्त्री लेखकको राजीनामा माग
भिजिट भिसामा अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनबाट हुने असुलीमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी मात्र होइन, सत्तारूढ कांग्रेसभित्…
तीनवटा मोबाइल चलाउँथे अध्यागमन प्रमुख भट्टराई : एउटा मोबाइल सेटिङमा मात्रै प्रयोग
भिजिट भिसामार्फत हुने मानव तस्करीको संगठित गिरोह चलाएको आरोपमा अख्तियारको छानबिनमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसँग तीनवटा मोबाइल भेटिएका छन्…
‘प्रश्न उठेपछि राजीनामा दिनुपर्छ’ भन्दै सदनमा ‘उपदेश’ दिन्थे लेखक
अहिलेका गृहमन्त्री रमेश लेखक कांग्रेस प्रतिपक्षमा हुँदा प्रमुख सचेतक थिए । त्यतिवेला उनी मन्त्रीहरूमाथि प्रश्न उठेपछि ‘राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नु…
भिजिट भिसामा संगठित र संस्थागत असुली : गृहमन्त्रीको सचिवालयसम्म बिचौलियाको सिधा सम्पर्क
बिचौलियाका मोबाइलबाट संवाद र बैंकिङ कारोबारको तथ्य सार्वजनिक हुने डरले गृह मन्त्रालयमा हलचल
अख्तियारको छानबिनपछि विमानस्थल अध्यागमनका १३ कर्मचारीको सरुवा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका १३ जना कर्मचारीको सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार नासु र कम्प्युटर अपरेटरहरूको सरुवा गरेको हो। गृह…
भिजिट भिसाको सेटिङमा मुद्दा खेपिसकेका अधिकृत नै गृहमन्त्री लेखकको सचिवालयमा
- प्रहरीको अनुसन्धानबाट तत्कालीन अध्यागमन अधिकृत विमल पौडेलले दैनिक तीन सयजनालाई सेटिङमा भिजिट भिसामा पठाएको र दैनिक पाँच लाख रुपैयाँ रकम उठाउने गरेको भे…
भिजिट भिसामा जानेबाट दैनिक ५० लाखसम्म असुली, गृह मन्त्रालयसम्मै सेटिङ
खाडी जानेसँग ५० हजार र युरोप जानेसँग तीन लाखसम्म गरिन्छ असुली, विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयसम्म भागबन्डा