२ बजेसम्म कहाँ कति मत खस्यो ?
बारा, चितवन र तनहुँमा भइरहेको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म औसतमा ४० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार बारा २ मा ३८ प्रतिशत,…
रविको आग्रह– संयमता अपनाऔँ, सञ्जालमा भड्किलो कमेन्ट नगरिदिनुहोला
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले निर्वाचनमा संयमता अपनाउन सबैसँग आग्रह गरेका छन्। चितवनमा भएको झडपलगायतका विषयलाई …
रास्वपाले माफी मागेपछि नयाँकिरण माविमा मतदान पुन: सुरु
भरतपुर– ११ स्थित नयाँकिरण मावि मतदानस्थलमा विवादले स्थगित मतदान पुनः सुरु भएको छ । रास्वपा र अन्य दलका समर्थकबीच विवाद हुँदा ११ः१५ मिनेटदेखि मतदान अवरु…
रविका समर्थककाे हुटिङपछि मतदान स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि भरतपुर– ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान रोकिएको छ। मत…
मतदान केन्द्रबाहिर होहल्ला गर्ने चारजना पक्राउ
बारा २ को उपनिर्वाचनका क्रममा मतदान केन्द्रबाहिर होहल्ला गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बारा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार द…
बारामा दुईवटा मत खसाल्ने मतदाता पक्राउ
बारामा एकजना मतदाता पक्राउ परेका छन्। बारा २ को देवताल गाउँपालिका– ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट रामसागर यादव पक्राउ परेका हुन्। प्रहरी न…
मतदातालाई प्रभावित पार्न खोजियो : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सामाजिक सञ्जालमार्फत मतदातालाई प्रभावित पार्न खाेजेकाे आरोप लगाएका छन्। बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनअन्तर्गत मतदान …
मौन अवधिमा व्यापक चलखेल भयो : स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले मौन अवधिमा व्यापक चलखेल भएको बताएका छन्। तनहुँको सत्यदेवी मावि मतदान केन्द्र…
उम्मेदवार भट्टराई भन्छन्- मतदाताले राम्राे मान्छेकाे पहिचान गरेर मतदान गरून्
तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्दै लैजाने बताएका छन्। तनहुँ १ मा मतदान गर्नुअघि सञ्चारकर्मीलाई प्रत…
बारा २ काे मतदान शान्तिपूर्ण
बारा क्षेत्र नम्बर २ उपनिर्वाचनमा शान्तिपूर्ण मतदान भइरहेको छ। क्षेत्र नम्बर २ मा ८३ वटा मतदान स्थल र एक सय ३७ वटा मतदान केन्द्र छन्। एक लाख पाँच&n…
बाराका एक सय ३७ वटै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान
बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ । यहाँका एक सय ३७ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको जिल्ला निर्वाचन कार्य…
तनहुँमा शान्तिपूर्ण रूपमा मतदान
तनहुँमा शान्तिपूर्ण रूपबाट मतदान प्रक्रिया जारी छ । बिहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदाताहरू लाइनमा बसेर भोट खसालिरहेका छन् । निर्वाचनलाई शान्तिपूर्ण तर…
उपनिर्वाचन : तीनै क्षेत्रमा मतदान जारी
उपनिर्वाचन हुने बारा २, चितवन २ र तनहुँ १ मा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । निर्व…
चितवन २, तनहुँ १ र बारा २ मा आज उपनिर्वाचन : ३,५३,२४८ मतदाता, ६५ उम्मेदवार
प्रमुख दलहरूले प्रतिष्ठा बनाएका तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनले मतदाताको पछिल्लो मुड झल्काउनेछ निर्वाचनको तयारी पूरा, बिहान ७ देखि साँझ ५ बजे…
मतदाता परिचयपत्र नभएका र आफैँ छाप लगाउन नसक्नेले के गर्ने ?
चितवनसहित तनहुँ र बारामा भोलि उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगले सबै तयारी पूरा भएको जनाएको छ। आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। साँझ ५ …
तस्बिरमा चितवनको चुनावी तयारी
आइतबार हुने उपनिर्वाचनका लागि चितवनमा मतदान र मतगणनास्थल तयार गरिएको छ। चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता छन्। मतदानस्थल ४३ र मतदान केन्द्र १३८ बनिसकेका …
उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकार…
प्रचारप्रसार निषेध अवधिको आयाेगले सूक्ष्म निगरानी गर्ने
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यव…
सीमानाका तीन दिन बन्द
यही वैशाख १० गते बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखी आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएक…
बारा पुगेर प्रधानमन्त्रीले भने- निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौँ
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन्। बिहीबार दिउँसो जनता समाजवादी पार्टी…