डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि २२ अर्ब
सरकारले परिकल्पना गरेको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि २२ अर्ब रुपैयाँ लगानी गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार परियोजना नेप…
अर्थतन्त्रको समस्यामा सरकार गम्भीर भएन : अर्थविद्
अर्थविद्हरूले नेपालको अर्थतन्त्र संकटोन्मुख रहेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरू’…
हेमबहादुर मल्ल पुरस्कार सूर्यनाथ उपाध्यायलाई दिइने
हेमबहादुर मल्ल सम्मान, २०७६ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन संघले उपाध्यायले सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा पु¥याएको योगदान…
प्रडक्ट लन्चिङ र इन्नोभेसनमा क्यान इन्फोटेकका अवलोकनकर्ता आकर्षित
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्युआरमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्रडक्ट लन्चिङ र तथा इन्नोभेसन खण्डमा अवलोकनकर्ता आकर्षित भएका …
साइमेक्सले दक्षिण एसियामै ठूलो एकल विद्युतीय गाडीहरूको फ्लिट सञ्चालन गर्ने
नेपालका लागि विवाइडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपालसँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लिट विवाइ…
एनएमबि बैंकको प्रदेशस्तरीय कृषि कर्जा योजना सुरु
एनएमबि बैंकले प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’ सुरु गरेको छ । बैंकले असार ३२ गतेसम्मका लागि योजना सञ्चालनमा ल्याएको हो । बैंकले प्रदेश १ का …
अर्थमन्त्रीलाई गभर्नरको चिठी : आयात नियन्त्रणदेखि उपभोग कम गर्नेसम्मका सुझाव
गभर्नरले बाह्य क्षेत्र सुधारका सम्बन्धमा अर्थमन्त्री शर्मालाई पत्र पठाएर १६ बुँदे सुझाव दिएका छन् नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको विदेशी …
जुवाको खालमा फुत्किएको साँढे र समुन्नतिको सपना
बुढो गोरु मियोको वरिपरि फनफनी घुमेझैं एउटै वृत्तमा दशकौँदेखि घुमिरहेकोजस्तो लाग्ने नेपालको वर्तमान राजनीतिमा भर्खरै सकिएको महाधिवेशनको मौसमले सर्वसाधारणलाई…
अर्थतन्त्र पुनरुत्थानको प्याकेज ल्याउने सरकारको तयारी प्रधानमन्त्री भन्छन् : अर्थतन्त्र र जीवन दुवै जोगाउँछौँ
निजी क्षेत्रद्वारा खोप तथा राहतको माग, पुनरुत्थानको प्याकेजका लागि हातेमालो गर्न निजी क्षेत्रलाई सरकारको आग्रह कोभिड–१९बाट प्रभावित अर्थतन्त्र पुनरुत्थानक…
प्रि-मनिटरी पोलिसी छलफल
कोभिड–१९ को दोस्रो लहर चलिरहँदा नेपाल राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा छ । कोभिडबाट जोगिन सरकारले लगाएको निषेधाज्ञाका कारण देशभरका सम्पूर्ण उद्योग–व्…
प्रोटोन एक्स ७० नेपाली बजारमा
मलेसियाली गाडी प्रोटोन एक्स ७० नेपाली बजारमा सार्वजनिक गरिएको छ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले यो गाडी नेपालमा बिक्री गर्ने गरी सार्वजनिक गरिएको हो ।&n…
डाटा ड्रिभन मार्केटिङ सेवाका लागि एडिए र आउटरिचको सहकार्य
डाटा ड्रिभन इन्टिग्रेटेड डिजिटल मार्केटिङ सोलुसन प्रोभाइडर संस्था एडिएले आउटरिच नेपालसँगको सहकार्यमा नेपालमा अन्तर्राष्ट्रिय र स्थानीय दुवै ब्रान्डहरू लक्षित डाटा ड्…
सरकारी छुटमा खाद्यान्न किन्न निषेधाज्ञा तोड्दै नागरिकता बोकेर कम्पनीमै जानुपर्ने
खाद्य कम्पनीले चक्रपथदेखि १ किलोमिटर बाहिरसम्म २ हजारदेखि १५ हजार रुपैयाँसम्मको खाद्यान्नमा होम डेलिभरी गर्दै आएको छ, तर होम डेलिभरी गर्दा छुट नपाइने निषेध…
लक्ष्यअनुुसार खर्च नहुँदा सरकारी ढुकुटी भरिभराउ, साढे दुई खर्ब मौज्दात
आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी छँदा आधा बजेट पनि खर्च भएन, पुँजीगत खर्च ३० प्रतिशत मात्रै सरकारले लक्ष्यअनुसार खर्च गर्न नसक्दा सरकारी ढुकुटी भरिभराउ…
आयात–निर्यात समस्या समाधानका लागि वीरगन्जका व्यवसायीसँग अर्थसचिवको छलफल
वीरगन्जका भन्सार कार्यालय, एकीकृत भन्सार जाँचचौकीका साथै ड्राइपोर्ट भन्सार कार्यालयमा आयात तथा निर्यातमा देखिएका समस्यालाई स्थलगत रूपमा बुझ्न अर्थ मन्त्रालयका सचिव …
कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेन विस्तार र नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण पुसबाट सुरु गरिने
सरकारले ४ लेनको कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेनमा विस्तार गर्ने काम पुसदेखि सुरु गर्ने भएको छ । थप दुई लेन विस्तार गर्न ठेक्का मूल्यांकनको काम भइरहेको सड…
विश्व बैंक र अर्थ मन्त्रालयबीच ४२ अर्बको आर्थिक सम्झौता
नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँबराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको &lsq…
राजस्व आम्दानी लक्ष्यनजिक, विकास खर्च निराशाजनक
महामारीकै बीच भएको राजस्व आम्दानी सन्तोषप्रद र खर्च सन्तुलित : अर्थ मन्त्रालय चालू आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको राजस्व आम्दानी सन्तोषप्रद देखिए प…