देउवा भेट्न धुम्बाराही जाँदै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही जाने भएका छन्। भोलि प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदै छन्। …
प्रधानमन्त्रीको दाबी- सिंगाे ‘हाउस’ विश्वासको मतमा उभिन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको …
प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन्। प्रधानमन्त्रीनिवास बालु…
प्रधानमन्त्री प्रचण्डद्वारा इन्धनको मूल्य घटाउन निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका का…
प्रधानमन्त्रीले गरे सिंहदरबारका नयाँ संरचनाकाे अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गरेका छ…
निर्देशन लागू गर्न प्रधानमन्त्रीले सचिवहरूसँग मागे कार्यान्वयनको खाका
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले दिएका निर्देशन लागू गर्ने सम्बन्धमा सचिवहरूसँग कार्यान्वयनको खाका मागेका छन्। प्रधानमन्त्री तथा …
सरकारी सेवामा सुधार ल्याउन प्रधानमन्त्रीले थाले सचिवहरूसँग छलफल : पहिलो दिन २० सचिवले गरे ‘रिपोर्टिङ’ आज प्रधानमन्त्रीले निर्देशन दिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा मा सहजता र आवश्यक सुधारका सम्बन्धमा सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सबै मन्त्रालय तथा कार्य…
प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद्का महासचिवलाई पत्र लेखेर आफूले २६ गते विश्वासको…
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श…
मुलुकको समृद्धि र सामाजिक न्यायका क्षेत्रमा बाँकी जीवन समर्पित गर्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थ…
भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्री कालमा भाषण कम, काम धेरै गर्ने बताएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला च…
साइत हेरेर सरकारीनिवास सरे प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारीनिवासमा सरेका छन्। ललितपुरको खुमलटारस्थित निवासबाट उनी आज साँझ सरकारीनिवास …
खुमलटार भेटवार्तापछि ओलीले भने- मन्त्रिपरिषद् गठन र आगामी राजनीतिबारे छलफल भयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। खुमलटार पुगेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच मन्त्रिपरिषद् गठन र …
अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री
अर्थतन्त्र सुधारमा केन्द्रित हुन सरकारलाई निजी क्षेत्रको आग्रह
अमेरिकी राजदूतले प्रधानमन्त्रीलाई बधाई दिँदै भने- मिलेर काम गर्न आतुर छाैँ
प्रधानमन्त्रीमा नियुक्त भएकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ। …
‘किसुनजी स्वास्थ्य सेवा-राष्ट्रिय अभियानलाई सरकारको साथ रहन्छ’
प्रधानमन्त्री शेरबहादुर देउवाले 'किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियान'लाई सरकारको साथ रहने बताएका छन्। पूर्वप्रधानमन्…
दबाब र प्रभावमुक्त भएर न्याय सम्पादन गर्न सरकारी वकिललाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका हुन्। शुक्रबार काठमाडौंमा सुरु भएको सरकारी वकिलको राष्ट्र…
संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले भने- पार्टीलाई व्यवधानमुक्त राख्न प्रतिबद्ध छु
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताएका छन्। बुधबार बिहान कांग्रेस संसदीय दलको नेता…
देउवा प्रधानमन्त्री बन्दा नै भावी प्रधानमन्त्री म हुने सहमति भएको थियो : प्रचण्ड
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री बन्दा नै भावी प्रधानमन्त्री आफू हुने सहमति भएको बताएका छन्। लिखित …
आरजूको दाबी– अबको प्रधानमन्त्री देउवा नै हो
नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी आरजू राणा देउवाले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने बताएकी छिन्। आइतबार निर्वाचन आयोगमा निर्वाचित भएको प्र…