अमेरिकी राजदूतले प्रधानमन्त्रीलाई बधाई दिँदै भने- मिलेर काम गर्न आतुर छाैँ

अमेरिकी राजदूतले प्रधानमन्त्रीलाई बधाई दिँदै भने- मिलेर काम गर्न आतुर छाैँ

प्रधानमन्त्रीमा नियुक्त भएकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ। …