घोषणापत्रभरि सिँचाइ र मलका कुरा, मतदातालाई मलकै सुर्ता [भिडियाेसहित]
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिएको छ। घोषणापत्रमा सिँचाइ र मल उपलब्ध गराउने प्रतिबद्धतासहित उम्मेदवारहरू मत माग्न घरदैलो र खेतबारीमा नै…
चितवनमा ३ महिलासहित १६ जुवाडे पक्राउ
चितवनको भरतपुरमा कौडा खेल्दै गरेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो भरतपुर-११ लामाटोलकी मैती लामाको घरमा कौडा खेलाइर…
चितवनमा आठ हजारकाे डेंगु परीक्षण गर्दा दुई हजार पजिटिभ
चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु …
कांग्रेसलाई ‘बागी’को चेतावनी- राष्ट्रिय राजनीति ‘गिरोह’को हातमा छाडिँदैन, चितवनले विद्रोह गर्छ
चितवन ३ बाट संघीय संसद्का लागि बागी उम्मेदवारी दिएका कांग्रेस नेता दिनेश कोइरालाले केही परिवारको गिरोहले देशमा शासन गरिरहेको आरोप लगाएका छन्। शु…
प्रचण्डको ठाउँमा माओवादीले उठायाे नयाँ अनुहार
चितवन क्षेत्र ३ बाट डा. भोजराज अधीकारी माओवादी केन्द्रबाट उठ्ने बताइएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन छाडेर गोरखा&nb…
नारायणीमा पानीको सतह अझै बढ्न सक्ने
नारायणी नदीमा पानीको बहाव पुन: बढेको छ। बुधबारदेखिको अविरल वर्षाले बाढी आउँदा नदीको बहाव बढेको हो। नदीमा पानीको सतह अझै बढ्ने क्रममा रहेको वरिष्ठ मौस…
भारतबाट ल्याइएको अस्वस्थ्यकर माछा यसरी गरियाे नष्ट (भिडियाे रिपाेर्टसहित)
भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइएको अस्वस्थ्यकर माछा नष्ट गरिएको छ । मंगलबार भारतबाट भन्सार छली काठमाडौँ लैजाँदै गरेको दुई हजार किलो र सोमबार वीरगन्जबाट …
चितवनमा ६ वर्षे बालिकाको डुबेर मृत्यु
नहरमा डुबेर चितवनमा एक बालिकाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका १६ स्थित एकता टोल बस्ने विमल केसीकी ६ बर्षकी छोरी संस्कृति केसीको मृत्यु…
गौतमबुद्ध क्रिक्रेट रंगशाला सरकारले अघि बढाउने
सरकारले चितवनको भरतपुरमा निर्माण रोकिएको गौतमबुद्ध क्रिक्रेट रंगशालाको निर्माण कार्यअगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै…
गौतमबुद्ध क्रिक्रेट रंगशाला सरकारले अघि बढाउने
सरकारले चितवनको भरतपुरमा निर्माण रोकिएको गौतमबुद्ध क्रिक्रेट रंगशालाको निर्माण कार्यअगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै…
चितवनका दुई स्थानीय तहमा मतगणना शुरु
चितवनको माडी नगरपालि र कालिका नगरपालिकामा मत गणना शुरु भएको छ । सात वडा स्थानीय तह रहेको चितवन मतगणना भने दुई स्थानीय तहमा मात्र शुरु भएको छ ।&nbs…
प्रधानमन्त्री देउवा चितवनमा
पाँचदलीय गठबन्धनको आमसभामा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आइपुगेका छन् । बिहीबार भरतपुरमा हुने आमसभालाई सम्बोधन गर्न देउव…
चितवनमा एमालेले टुंग्यायो पालिका प्रमुखका उम्मेदवार, माडी र भरतपुरमा राप्रपासँग तालमेल हुने
नेकपा एमालेले चितवनका सातै पालिका प्रमुखका उम्मेदवार टुंग्याएको छ । माडी नगरपालिका र भरतपुर महानगरपालिकामा राप्रपासँग तालमेल गर्ने भएपछि एमालेले उपमेयरको …
चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने गठबन्धन दलको निर्णय
सत्तागठबन्धनले चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ। सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता …
चितवनमा खोरेतका कारण एक सय गाईभैँसी र नाै सय बंगुर मरेको अनुमान
खैरहनी नगरपालिका वडा नम्बर ५, दुर्गामन्दिर टोलकी गीता चौलागाईं पशुचिकित्सकको टोली औषधिसहित घरमा आउँदा छक्कै परिन्। उनको गोठमा रहेको तीनवटामध्ये दुईवटा गाईको…
विद्यालय बन्द भएपछि महोत्सवतिर विद्यार्थी
भरतपुर- २, न्युरोडकी मीना महताे कक्षा ८ मा पढ्ने छोरी आरुषिसहित चितवन महोत्सवको बाल उद्यान क्षेत्रमा भेटिइन् । विद्यालय बन्द भएपछि आरुषिलाई घुमाउन आमा मीनाले&n…
१०औँ महाधिवेशन चितवनमा गर्ने एमालेको निर्णय
प्रमुख प्रतिपक्षी दल एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर दोस्रो हप्ता चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको ह…
चितवनका किसानलाई कोरोनाभन्दा मल नपाउने डर
युरिया र डिएपी मल खरिद गर्न चितवनका किसान कोरोनाको जोखिम मोलेर फेरि लामो समय लाइनमा बस्न बाध्य भएका छन् । गत वर्षमा जस्तै मलको अभाव हुने डरले किसानहरू जोखि…
निषेधाज्ञामा यस्तो देखियो चितवन (फोटोफिचर)
कोरोना संक्रमणको जोखिमबाट बच्न चितवनमा जारी निषेधाज्ञाले बजार ठप्प बनेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले वैशाख १६ गते बिहीबार मध्यरातदेखि वैशाख …
बिक्री नहुँदा दिनदिनै खेर गयो चितवनको गोलभेंडा
चितवनका किसानले उत्पादन गरेको गोलभेंडा चार रुपैयाँ किलोमा समेत बिक्री नभएपछि बारीमा नै नष्ट हुन थालेको छ । किसानले लाखौँ खर्च गरेर उत्पादन गरेको गोलभेंडा …