करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्नताको आरोप : सांसदले प्रश्न उठाए, अर्थमन्त्रीले खण्डन गरे
विपक्षी दलहरूले ‘प्रतिनिधिसभामा आर्थिक वर्ष ०८/८१ को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको’ मुद्दा उठाएपछि मंगलबार संसद् तीन घन्टा प्रभ…
विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर
विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोनबाहेकका अन्य मोबाइलमा दुई सय रु…
जनतासँग कर नउठाउँदा पनि समृद्ध देश
कुनै पनि देशका सरकारले जनतासँग कर उठाउँछन् । सरकारको मुख्य आयस्रोत नै कर हुन्छ । सरकारले जनताबाट दुई तरिकाले कर उठाउँछन्, एउटा प्रत्यक्ष कर र अर्को अप्रत्यक्ष कर…
स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने कानुनी व्यवस्था गरिँदै
कानुन मन्त्रालयले शुक्रबार संसद्मा दर्ता गरेको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक प्रवद्र्धनसम्बन्धी विधेयकमा स्रोत नखुलेको सम्पत्तिलाई निश्चित कर तिराएर वैध गराउन सकिने व्यवस्था छ, जब कि सर्वोच्च अदालतले यसअघि नै यस्तो व्यवस्थामा प्रश्न उठाइसकेको छ
रेमिट्यान्स पठाउने नेपालीलाई नै सरकारी उपेक्षा : स्वदेश फर्कंदा ल्याएको नयाँ मोबाइलमा १८ प्रतिशत करको भार
अस्ट्रेलियाबाट मलेसिया हुँदै मलेसियन एयरलाइन्सबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी काठमाडौंकी रिमा बरालले आफूले प्रयोग गरिरहेकोबाहेक एउटा नय…
पुसमा कर नबुझाउने चितवनका उद्योगीको चेतावनी
अर्थतन्त्रलाई चलायमान बनाउन तथा तरलता समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक र राज्यले भूमिका खेल्न नसकेको भन्दै चितवनका उद्योगीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छ…
१ खर्ब ३३ अर्ब कर निर्धारण विवादमा
कर कार्यालयले गरेको पाँच हजार तीन सयवटाको कर निर्धारण मुद्दामा
३१ ठूला करदातालाई १० दिनभित्र कर तिर्न महानगरको पत्र
काठमाडौं महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउन पत्र काट्ने अभियान सुरु गरेको छ । सोही अभियानका क्रममा बुधबार ३१ ठूला करदातालाई घरजग्गा सम्पत्ति …
घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल
वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ। काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक…
स्यानिटरी प्याडदेखि खानेतेल र एमएस बिलेटसम्मको कर घट्यो
बजेटले तोकेका करका दरमा साढे तीन महिना नपुग्दै हेरफेर
व्यावसायिक संस्थाहरूले गरे २० अर्बभन्दा बढीको करछली, बैंक तथा वित्तीय संस्था अगाडि
देशको अर्थव्यवस्था धान्न आन्तरिक स्रोतले नपुग्ने भएपछि सरकारले घाटाको बजेट ल्याउने गर्छ । त्यो घाटा विदेशी दाताका अप्ठ्यारा सर्त र महँगो ब्याजमा कर्जा लिएर पूर्ति गर…
विलासी वस्तुमा कर बढाउँदै सरकार : विदेशमा रहेका नेपाली श्रमिकलाई आइपिओमा कोटा
अर्थमन्त्री शर्मा भन्छन्, ‘आर्थिक संकट आएको छैन, अर्थतन्त्रमाथि राजनीति नगरौँ’
सर्वोच्चको फैसला : कर्मचारीको अवकाश सुविधामा ५ प्रतिशत मात्रै कर
सर्वोच्च अदालतले अवकाशबापतको रकममा अनुमानका आधारमा कर लगाउन नमिल्ने व्याख्या गरेको छ। सर्वोच्चले कर्मचारीको अवकाशबापतको सुविधामा ५ प्रतिशत मात्रै कर लगाउन पाउन…
करका मुद्दा फिर्ता लिने सुविधा फागुनसम्मलाई थपियो
राजस्व पुनरावलोकनका लागि करदाताले हालेको मुद्दा फिर्ता लिए थप दस्तुर, जरिवानालगायत शुल्क छुट दिने सुविधाको म्याद पुनः थपिएको छ। गत मंसिर मसान्तसम्मका लागि दि…
बढी कर तिर्ने कम्पनी सूर्य नेपाल, व्यक्ति राणा
बढी आयकर बुझाउनेमा नेपाल टेलिकम, निर्याततर्फ डाबर नेपाल, बैंक वित्तमा नबिल र भ्याटमा घोराही सिमेन्ट सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा…
धनीमाथिको कर बढाऊ
‘पछिल्लो दश वर्षमा कर प्रणाली धनीहरूको पक्षमा ढल्किएको छ भने मध्यम वर्गको विपक्षमा छ । यस कुरालाई धेरैले राम्रो मानेका छैनन् । मेरो विचारमा यो समस्या सम्बो…
युथ कांग्रेसको प्रश्न : महिनावारीमा कर कहिलेसम्म ?(फोटोफिचर)
युथ कांग्रेस नेपालले महिनावारीसम्बन्धी सम्पूर्ण सामग्रीहरूमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउन माग गर्दै सांकेतिक विरोध गरेको छ । शुक्रबार युथ कांग्रेसले मह…
जनताले सबैभन्दा बढी चढ्ने मोटरसाइकलमै कर बढ्यो
नेपालमा बिक्री हुने मोटरसाइकलमध्ये १२५ देखि १५५ सिसीको हिस्सा ५० प्रतिशत छ, तिनै मोटरसाइकलमा सरकारले अन्तःशुल्क मात्रै होइन, सडक दस्तुरसमेत बढाएको छ
घरजग्गा र सम्पत्ति कर नतिर्ने ५२ करदाताको सूची सार्वजनिक
काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम सार्वजनिक गरेको छ । महानगरअन्तर्गत राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले ३० दिनभि…
कर तिर्ने म्याद २५ असारसम्म थपियो
सरकारले कर विवरण र कर रकम बुझाउने समयसीमा थप गरेको छ । करदाताले चैत र वैशाखमा बुझाउनुपर्ने विभिन्न प्रकारका कर विवरण र कर रकम बुझाउने अन्तिम म्याद २५ असार…