कोशीमा अब सशस्त्र प्रहरीको आफ्नै गोताखोर टोली
नदीमा हुने बढ्दो दुर्घटना र आत्महत्याका कारण बेपत्ता हुने मानिसको खोजी र पीडितको उद्धार गर्न सशस्त्र प्रहरीले कोशी प्रदेशमा पनि आफ्नै दक्ष गोताखोर टोली तयार गरेको…
कोशीमा १० महिनापछि विषयगत समितिमा सदस्य मनोनयन
कोशी प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ। …
कोशीमा एमाले प्रतिपक्षमा बस्ने सरकारलाई दिएको समर्थन कायमै
कांग्रेसका आठजना बागी सांसदहरूलाई समर्थन गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएको एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । एमाले संसदीय दलको सोमबार बसेको बैठ…
कोशी सरकारमा गठबन्धनको प्रवेश, एमाले बाहिरिने
तर, सरकारलाई दिएको समर्थनबारे तत्कालका लागि मौन एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेस नेता केदार कार्कीले सरकारमा केन्द्रको सत्तागठ…
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज प्रदे…
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
राप्रपाबाहेक सबै दलहरूको कार्कीलाई मत दिने तयारी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । २७ असोजमा एमालेको समर्…
कोशीले झन् बढायो शेखर–गगनको दूरी
कोशी घटनाले कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच दूरी झन् बढाएको छ । केही समयअघिदेखि नै उनीहरूबीच संवादहीनताको अवस्था थियो । कोशीमा सरक…
कोशी प्रकरणमा देउवा र कोइरालाको भूमिकाप्रति महामन्त्रीद्वय थापा र शर्माको असन्तुष्टि
तीन नेताको लिखित सहमतिको आवश्यकता र औचित्यमाथि पनि प्रश्न कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रकरणमा सभापति शेरबहादुर देउवा र नेता श…
कोशीमा कांग्रेस संस्थापनको रणनीति : कार्कीलाई विश्वासको मत दिएर अपनत्व लिने र उपयुक्त समयमा एमालेलाई बाहिर्याउने
कांग्रेसको संस्थापन पक्षले कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सरकार सुरक्षित गर्ने रणनीति तय गरेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्र…
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
कांग्रेसमा विद्रोह
कोशीका मुख्यमन्त्री दाबेदार कार्की ४७ सांसदसहित प्रदेश प्रमुख कार्यालयमा
कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस नेता केदार कार्की आफूलाई समर्थन गरेका सांसदसहित प्रदेश प्रमुख कार्यालयमा पुगेका छन्। कार्की आ…
कोशीमा पाँचौँपटक सरकार गठनका लागि दुई समूहको दाबी पेस
कोशी प्रदेशमा पाँचौँपटक सरकार गठनका लागि दुई समूहले अलग–अलग दाबी पेस गरेका छन्। सरकार गठनका लागि आफूहरूसँग बहुमत रहेको भन्दै सांसदहरूको …
कोशी मुख्यमन्त्रीमा कांग्रेसका विद्रोही
सत्तागठबन्धनभित्र माओवादीमा सहमति, एमालेको समर्थनमा कांग्रेसको शेखर समूहको पनि मुख्यमन्त्रीमा दाबी राष्ट्रिय राजनीति, सत्तागठबन्धन र कांग्रेसको आन्तरिक शक्ति सन्त…
कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना
चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। ‘सुरक्षा सुनिश्चितता अभियान २०८० क…
कोशी प्रदेश : माओवादीलाई मुख्यमन्त्री दिन कांग्रेस लचक
गठबन्धन बचाउने र मध्यावधि रोक्ने रणनीतिसहित सरकार गठनका सबै विकल्पमा खुला रहेको कांग्रेस कोशीमा माओवादी नेतृत्वको सरकार बनाउन करिब–करिब तयार भएको छ । सत्ताग…
कोशीमा कांग्रेसको रणनीति : मध्यावधि रोक्न सरकार गठनका सबै विकल्प खुला
राप्रपालाई नसमेटी कोशीमा सरकार बन्ने अवस्था छैन, त्यसैले राप्रपालाई गठबन्धनमा सामेल गराउने र कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रयास कांग्रेसको तर्फबाट भइरहेको…
कोशीको कोर्स : निर्वाचनको एक वर्ष नपुग्दै अन्तिम सरकार गठनको प्रक्रिया सुरु
संविधानको धारा १६८ उपधारा २ र ३अनुसार चारवटा सरकार बनिसकेकाले सरकार गठनको अन्तिम विकल्प उपधारा ५ प्रयोगमा, धाराअनुसार संसद्मा बहुमत हासिल गर्न सक्ने आ…
नौ महिनामै कोशीको कोर्स पाँचौँ सरकार गठनतिर
आज मुख्यमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५ अनुसार बन्नेछ नयाँ सरकार नौ महिनामा चार सरकार बनिसकेको कोशीको राजनीतिक कोर्स पाँचौँ …
एमाले कोशी प्रदेशकाे अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भए एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्…
कोशीमा मन्त्रिपरिषद् विस्तार, थपिए चार मन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेका चारमन्त्री थप गर्दै कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सोमबार नियुक्त च…