न्यून चापीय प्रणाली सक्रिय बन्दै, आइतबार यी क्षेत्रमा वर्षा र हिमपात हुने

न्यून चापीय प्रणाली सक्रिय बन्दै, आइतबार यी क्षेत्रमा वर्षा र हिमपात हुने

पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बन्न थालेपछि आइतबार वर्षा र हिमपात हुने देखिएको छ।  आइतबार देशभर बदली हुनेछ। मौसम पूर्वानुमान महा…

सुदूरपश्चिमबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने

सुदूरपश्चिमबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा छ। आज देशका पहाडी भूभागमा …

बुधबार र बिहीबार वर्षासँगै हिमपातको सम्भावना

बुधबार र बिहीबार वर्षासँगै हिमपातको सम्भावना

यसपटक हिउँदको उत्तरार्धमा बल्ल हिउँदे वर्षा हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुध…

ठूलो वर्षाको छाँटकाँट छैन : विभाग

ठूलो वर्षाको छाँटकाँट छैन : विभाग

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरे पनि आजका मितिसम्म खासै वर्षा हुन सकेको छैन। हिउँदयामको यही माघ ४ गतेसम्…

यो साता हल्का वर्षा र हिमपातको सम्भावना

यो साता हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाश…

कोशी, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। साथै…

तीन प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीकाे सम्भावना

तीन प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीकाे सम्भावना

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा र…

चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अन…

पाँच प्रदेशमा सामान्य बदली, हिमाली भूमागमा हिमपात

पाँच प्रदेशमा सामान्य बदली, हिमाली भूमागमा हिमपात

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशम…

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागमा सामान्य बदली

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागमा सामान्य बदली

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भाग…

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ।  आज दिउँसो देशको तराईका भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी…

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक असर छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले ज…

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा दुई दिन वर्षाकाे सम्भावना

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा दुई दिन वर्षाकाे सम्भावना

यस वर्षको मनसुन आइतबार (२८ असोज) नेपालबाट बाहिरिएको छ। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम पूर्वानुमान …

पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीकाे सम्भावना

पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीकाे सम्भावना

हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव छ। उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिक बदलीका साथै सामान्यतया मौमस सफा रहने मौसम पूर्वानुम…

माैसम : हल्का वर्षाको सम्भावना

माैसम : हल्का वर्षाको सम्भावना

नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्डआसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । त्यही  कारणले बदली र वर्षा भइरहेको छ ।  जल तथा मौसम व…

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको…

यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ। यसका साथै नेपालमा हाल भारतको उत्तरप्रदेश, मध्यप्रदेश…

मधेसलगायत चार प्रदेशमा भारी वर्षाको सम्भावना

मधेसलगायत चार प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालनजिक अव…

आजको मौसम : काेसी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : काेसी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रही काेसी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र च…

कोसी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

कोसी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  यसका कारण ह…