कैलालीमा बाढीले साढे चार सय परिवार प्रभावित
अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले कैलालीमा दर्जनौँ परिवार प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बाढी घरमा पसेर जिल्लाभर …
भारतले धौलीगंगाकाे बाँध खोल्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
भारतले उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खोलेको छ । शनिबार बिहान ५ बजेदेखि ८ बजेस…
कोरियामा भीषण बाढी : पचासको मृत्यु
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य सातजना बेपत्ता छन् । आज डुबेको बसबाट चालकसहित चारजनाको शव निकालिएक…
कोरियामा भीषण बाढी, ५० जनाको मृत्यु
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य सातजना बेपत्ता भएका छन्। आज बिहान डुबेको बसबाट त्यसका चालकसहित चारजनाको श…
बाढीले सताउन थालेपछि धान फल्ने खेत बाँझै छाड्दै किसान
कैलालीको कैलारी गाउँपालिका– ७ बसन्ताका किसान सुन्दरप्रसाद चौधरीले पौने तीन बिघा खेतमध्ये डेढ बिघामा मात्र रोपाइँ गरेका छन् । बाँझै छाडेको बाँकी पनि खेत नै …
पूर्वी नेपालको बाढीले ३० आयोजनामा साढे आठ अर्ब क्षति
पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । असार १ र २ गते ताप्ल…
बाढीले बेपत्ता १६ जनाको खोजी गर्न तालिमप्राप्त कुकुर ल्याइयो
हेवाखोलामा बाढीले बेपत्ता भएकाको खोजी गर्न तालिमप्राप्त कुकुरको प्रयोग सुरु गरिएको छ । शनिबारदेखि हेवाखोलामा बेपत्ता रहेका १६ जनाको तालिमप्राप्त कुकुरद्वारा ख…
बाढीपहिरोमा हराइरहेका २७ को अवस्था अझै अज्ञात
सडक सञ्जाल नभएकाले बेपत्ताको खोजी गर्न कठिनाइ, मेची राजमार्ग र तमोर करिडोर ठप्प मनुसनको सुरुवातमै आएको बाढी र पहिरोमा परी शनिबार रातिदेखि हराइरहेका २७ …
जलविद्युत् आयोजना बगाउँदा मैवाखोला गाउँपालिका अन्धकार
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँचवटा लघुजलविद्युत् आयोजना आइतबार राति गएको पहिरोले बगाएको छ । गाउँपालिका वडा नम्बर ३ र ४ मा रहे…
बाढीपहिरोले ताप्लेजुङका सडक तहसनहस
करिब चार सय परिवार विस्थापित, एक सय घर बाढीपहिरोको जोखिममा बुधबारदेखि निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा व्यापक क्षति भएको छ । सडक अवरुद्ध …
पूर्वी पहाडमा बाढीको कहर : पाँचको मृत्यु, २८ बेपत्ता
हेवाखोलाले पुल बगाएको ठाउँमा दुई हप्तामै बेलिब्रिज राखिने
हेवाखोलाको बाढीमा परेर बेपत्ता भएका पाँचैजनाको पहिचान खुल्याे
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचैजनाको पहिचान खुलेकाे छ । जिल्ला प्रहरी का…
संखुवासभाको हेवाखोलामा आएको बाढीले सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन
संखुवासभाको हेवाखेलामा गएरातिदेखि आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएक…
पाँचथरमा बाढीले बगाउँदा पाँचजना बेपत्ता, हेवाखोला पुलसमेत बगायाे
गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँचजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा– १ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ&nd…
राजापुरमा भित्तेचित्रमार्फत बाढीसम्बन्धी जोखिमबारे जानकारी
बाढीको जोखिमसम्बन्धी सूचना प्रदान गर्दै त्यसप्रति संवेदनशील र सचेत गराउन राजापुर नगरपालिका– १ चनौरास्थित कालिका माध्यमिक विद्यालयमा भित्तेचित्रकला कार्यक्रम सम्पन्न…
दुईदिने श्रमदानपछि बन्यो बाढीले बगाएको मोटरेबल काठेपुल
गत असोज अन्तिम साता अविरल वर्षासँगै आएको बाढीपहिरोले जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका– २ मा मोटरेबल पुल बगायो। जुम्ल…
वर्षा गत वर्षको भन्दा कम, क्षति बढी : मनसुनमा बाढीपहिरो र चट्याङबाट १७८ को मृत्यु
बाढीले १९ को ज्यान गयो : यसपालि बाढीका ५३ घटनाबाट ३१ जिल्ला प्रभावित भए । १५ बेपत्ता हुँदा १७ जना घाइते भए । १३ घर आंशिक र ५८ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेक…
बाढीले बाँकेको साढे सात हजार हेक्टरको बालीमा क्षति
१९ असोज बिहानदेखि परेको अविरल बर्सातपछि आएको बाढीले बाँकेका आठ हजार सात सय तीन परिवार प्रभावित भएका छन् । बाढीले बाँकेको सात हजार चार सय ६० हेक्टर जमिनमा…
जब्दी पुलका तीन स्पान बगे, दुई पिल्लर ढले
बबई नदीमा आएको बाढीले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुलका तीनवटा स्पान बगाएको छ । गत शनिबार एउटा स्पान बगाएको थियो । त्यसपछि थप दुई स्…
राप्तीकाे बाढी खतराको तहमाथि, तटीय क्षेत्रका नागरिक त्रसित
तीन दिनको झरीसँगै आज बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेपछि तटीय क्षेत्रका नागरिक त्रसित भएका छन्। वर्षाका कारण राप्ती नदीमा खत…