कार्यदलले बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन
मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुन सक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधान एवं गृह…
फरार मिटरब्याजी रामदेवविरुद्ध प्रदर्शन
सप्तरीका मिटरब्याजी रामदेव तेलीविरुद्ध पीडितहरूले सोमबार राजविराजमा नाराबाजी गरेका छन्। स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितले मिटरब्याजी साहलाई अ…
मिटरब्याजीपीडितको समस्या सम्बोधन गर्न छुट्टै कानुन बन्दै
कानुन नहुँदा अहिले मिटरब्याजीलाई पनि ठगी, आपराधिक लाभ तथा बैंकिङ कसुरमा कारबाही गरिन्छ मिटरब्याजको पासोबाट उठीबास लागेका पीडितको समस्या समाधान गर्न सरक…
चुनावका वेला पनि सुनेनन् नेताहरूले मिटरब्याजीपीडितको पीडा
‘मिटरब्याजीहरूलाई कारबाही गर’ राजविराजस्थित जिल्ला प्रहरी कार्यालयअगाडि मंगलबार नाराबाजीसहित प्रदर्शन गर्दै पीडितहरू । खुँखार मिटरब्याजी रामदेव साह तेलीलाई…
मिटरब्याजी अनिरुद्ध साह जेल चलान
नामुद मिटरब्याजी अनिरुद्ध साह जेल चलान भएका छन् । जिल्ला अदालत महोत्तरीका न्यायाधीश हेमबहादुर सेनको एकल आदेशले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो…
महोत्तरीमा मिटरब्याजीविरुद्ध प्रदर्शन
महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साहको जिल्ला अदालतमा बयान चलिरहेका वेला दबाबस्वरूप पीडितले जलेश्वरमा प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय हुँदै निस्के…
मिटरब्याजीमाथि गृहको निगरानी
मिटरब्याजीविरुद्धका उजुरी दर्ता तथा छानबिन प्रक्रियालाई तीव्रता दिई त्यसको प्रगति प्रतिवेदन हरेक साता बुझाउन गृह मन्त्रलायले देशैभरिका प्रमुख जिल्ला अधिकारी (सिडि…
विद्यमान कानुनले मिटरब्याजीलाई कारबाही गर्न सक्दैन, ऐन संशोधन गरेर पीडितलाई न्याय दिन सुझाव
मिटरब्याज समस्या अध्ययन कार्यदलले सरकारलाई बुझायो प्रतिवेदन
मिटरब्याजीलाई कारबाहीको माग राख्दै बालुवाटार मार्च (फोटोफिचर)
मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै नागरिक आन्दोलनकारीले आज माइतीघरबाट बालुवाटारसम्म मार्चपास गरेका छन् । नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालि…
मिटरब्याजीहरूविरुद्ध १७६८ उजुरी
मधेस प्रदेशबाट सबैभन्दा धेरै नौ सय ८२ पीडितले दिए उजुरी, बागमतीबाट तीन सय ५६, लुम्बिनीबाट दुई सय १६, प्रदेश १ बाट ९२, गण्डकीबाट ५५, सुदूरपश्चिमबाट ४५ र कर्णाली प्रदेशबाट २२ उजुरी संकलन
महोत्तरीका मिटरब्याजी अनिरुद्ध पक्राउ
महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन्। शनिबार राति आफ्नै घरबाट पक्राउ परेका उनलाई म्याद थपका लागि जिल्ला अदालत लग्ने तयारी भइरहेको महोत्…
मिटरब्याजी अपराध नियन्त्रण गर्न सरकारले बनायो कार्यदल
सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्व…
मिटरब्याजी साहुकारहरूले उठीबास लगाएका नागरिकका पीडा सिंहदरबारले पनि सुनेन
नवलपरासी प्रतापपुर गाउँपालिका– ९ का खुँखार साहुकार ५५ वर्षीय जगदीश बानियाँ र उनको परिवारले उठीबास लगाएपछि पीडितहरू गत २९ जेठमा काठमाडौं आए । माइतीघर मण्…
सर्लाहीका साहुकार परदेशीविरुद्ध चार करोड बिगो दाबीसहित मुद्दा
सर्लाहीका खुँखार मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा झन्डै चार करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको…
मिटरब्याजीलाई कारबाहीको माग गर्दै धर्नामा पीडित (फोटोफिचर)
मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्। नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्…
मिटरब्याजीलाई कारबाही माग्दै प्रदर्शन
मिटरब्याज पीडितहरूले सिराहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पतालनजिकबाट आइतबार अपराह्न ‘जफत गर…
मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन
मिटरब्याज पीडितहरूले सिराहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पताल नजिकबाट आइतबार अपराह्न ‘…
मिटरब्याजी रामदेवका छोरा र छोरी पुर्पक्षका लागि कारागार चलान
ठगी तथा आपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त रामदेव साह भने फरार विपन्न नागरिकको उठीवास लगाउने सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छोरा र छोरीलाई…
मिटरब्याजी रामदेवलाई कारबाहीको माग गर्दै अदालतअगाडि प्रदर्शन
खुँखार मिटरब्याजी रामदेव साह तेलीबाट पीडितहरूले आइतबार सप्तरी जिल्ला अदालतअगाडि प्रदर्शन गरेका छन् । मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा गाउँ–गा…
मिटरब्याजी रामदेव प्रकरण : सम्पत्ति छानबिन गर्न अनुसन्धान विभागमा उजुरी
सप्तरीको मिटरब्याजी रामदेव साह तेली र उनका परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी पठाइएको छ। मिटरब्याजी साहबाट पीडित भएकाहरूद्…