काठमाडौं छिर्ने मुख्य राजमार्गमा सधैँ दु:ख : वैकल्पिक सडक निर्माणमा बेवास्ता
रणनीतिक महत्वको द्रुतमार्ग निर्माणमा अत्यधिक विलम्ब, सोचिएको छैन अन्य विकल्प
काठमाडौं जोड्ने मुख्य राजमार्ग ठप्प
वर्षापछि बाढीपहिरोका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य राजमार्ग ठप्प भएका छन् । नेपाल प्रहरीका अनुसार कान्ति लोकपथ र भीमफेदी–कुलेखानी–सिस्नेरी सडक…
लगातारको वर्षा, बाढी–पहिरो र मर्मतका कारण देशका विभिन्न राजमार्ग प्रभावित
लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन्। नेपाल प्रहरीले जारी गर…
राजमार्गमा पालिकाले कर उठाउन नपाउने
सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारीसाधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ । ने…
राजमार्ग फराकिलो बनेसँगै लापरबाहीले बढ्यो दुर्घटना
नवलपरासी पूर्वमा एक महिनामै २६ दुर्घटना, आठजनाले गुमाए ज्यान
राष्ट्रिय गौरवको हुलाकी राजमार्गका ६ ठेक्का तोडिँदै
सडक विभागले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग परियोजनाको मधेश प्रदेशका विभिन्न ६ ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । विभागले शनिबार विभिन्न ६ ठेक्का किन नतोड्न…
६ वर्षमा पनि बनेन हुलाकी राजमार्गको विराटनगर–कटहरी सात किमि खण्ड
पूर्वराज्यमन्त्री कान्छारामले पाएको ठेक्का नै अलपत्र
वर्षाले देशभरका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
वर्षाले देशभरका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। संखुवासभाको भोटेखोलाको बाढीले कोशी राजमार्ग अवरुद्ध भएको छ भने बाढीकै कारण रसुवाको गोसाइँकुण्ड गा…
देशभरका ११ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अ…
वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महा…
पाँच मुख्य राजमार्गका ३१ स्थान अझै अवरुद्ध
अस्थायी यातायात खुलाउनै तीन अर्ब र दीर्घकालीन पुनर्स्थापनागर्न २५ अर्बसम्म लाग्ने अनुमान
सयौँ यात्रु राजमार्गमै अलपत्र
वर्षा मत्थर भएको २४ घण्टा बितिसक्दा आइतबार साँझसम्म पनि सरकारले उद्धारमा सक्रियता नदेखाउँदा घरमै पहिरोमा पुरिएकाहरूको खोजी भएको छैन । सयौँ नागरिक राजमार्गमै अलपत्र परेका छन्, केही पैदल हिँडेरै गन्तव्य छोट्याउँदै छन् ।
अवरुद्ध राजमार्ग नियमित नभए अत्यावश्यक वस्तु आपूर्तिमा असहजता हुने
बिहीबार रातिबाट परेको अविरल वर्षाले राजधानी प्रवेश गर्ने सबै नाका अवरुद्ध भएपछि पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी तथा फलफूल मागअनुसार आपूर्ति गर्न सरकारलाई …
पूर्व–पश्चिम राजमार्ग विस्तार : चार हजार सात सय रुखमध्ये आधा कटान, प्रत्येक दिन सय रुख काट्ने योजना
पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार सडकखण्डमा पर्ने रूख हटाउने कामले तीव्रता पाएको छ । राजमार्गअन्तर्गत काँकडभिट्टादेखि लौकहीसम्मको खण्डमध्ये इटहर…
पूर्व–पश्चिम राजमार्गको ८० किलोमिटर खण्ड मर्मत गरिँदै
कैलालीको चिसापानीदेखि अत्तरियासम्म पूर्व–पश्चिम राजमार्गको सडक मर्मत तथा सुधारको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरले राजमार्गको करिब ८० खण्ड…
पुर्न थालियो राजमार्गका खाल्डाखुल्डी
दसैँ नजिकिँदै जाँदा सवारीसाधनको चाप बढेसँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा भएका खाल्डाखुल्डी पुर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङसहित जिल्लाका त…
फुङलिङका मेयरसहित पाँच सय स्थानीयले तिर्छन् राजमार्गको मालपोत
व्यक्तिका जग्गाको बीचबाट सडक खुल्यो, तर नापीले लगत कट्टा नगरिदिँदा स्थानीय त्यसको पनि मालपोत बुझाउन बाध्य ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले …
यी हुन् भारी वर्षा र पहिरोले अवरुद्ध दर्जनभन्दा बढी मुख्य राजमार्ग
भारी वर्षा र पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध बनेका छन्। बिहान १०ः३० बजेसम्मको पछिल्लो अपडेटअनुसार कोसी प्रदेशको पाँचथर फिदिम न…
राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरुद्ध
धादिङको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ । त्रिभुवन राजपथअन्तर्गत धुनीबेँस…
राजमार्ग भासिएर चिनियाँ नाका प्रभावित
सडक समस्याले चीनसँगको अन्तर्राष्ट्रिय नाका तातोपानी केही दिनयता प्रभावित भएको छ । अबिरल झरीले जमिन भासिने र ठाउँ–ठाउँमा पहिरो खसेर कोदारी सडक अवरुद्ध …