एमाले महाधिवेशन : अझै सुरु भएन बन्दसत्र, सहमतिको प्रयास जारी
नेकपा एमालेको जारी दशाैँ महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। शनिबार बिहान छिट्टै बन्दसत्र सुरु गर्ने भनिए पनि पदाधिकारी चयनमा सहमति नभएपछि बन्दसत्रम…
एमाले महाधिवेशन : तस्बिरमा उद्घाटन सत्रको सुरुवात र अन्त्य
नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । चितवनस्थित नारायणीतिरमा भएको उद्घाटन सत्रमा केन्द्रीय बसपार्क भरतपुर, हाकिम चोक, विशाल चोक, बेल चोक, …
नेपालका वाम शक्तिहरू दोषारोपणमा अल्झेकाे जनमोर्चा अध्यक्ष केसीको टिप्पणी
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपालका वाम शक्तिहरू एकले अर्कालाई दोषारोपण गरिरहेका टिप्पणी गरेका छन्। नेकपा एमालेको दशाैँ राष्ट्रिय अधिवे…
आठजना निजामती कर्मचारी एमाले महाधिवेशन प्रतिनिधि
निर्वाचन आयोगले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलमा आबद्ध नहुन चेतावनी दिइरहेका वेला निजामती कर्मचारी र शिक्षक एमालेको दशौँ महाधिवेशनका प्रतिनिधि बनेर सहभा…
एमाले महाधिवेशनको यस्तो छ सजावट (फोटो फिचर)
नेकपा एमालेको दशौँ महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन हुँदै छ। महाधिवेशन व्यवस्थापनको ९० प्रतिशत काम पूरा भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। देश…
एमालेकाे दशौँ महाधिवेशन : तयारीकाे काम ७५ प्रतिशत सकियो
एमालेको दशाैँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशन नजिकिएसँगै यतिवेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलप…
एमाले महाधिवेशनमा ओलीका सात चुनौती
एमाले महाधिवेशन प्रतिनिधिहरूको चयनपश्चात् पार्टीमा अध्यक्ष केपी ओलीको शक्ति थप बलियो भएको छ संघीयसहित सम्पूर्ण प्रदेश सरकारबाट समेत बाहिरिएको एमाले …
एमाले महाधिवेशन : पाहुनालाई फोटो खिच्न २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’
एमालेको दशाैँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम …
एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढायो, ११ सदस्यीय अध्यक्षमण्डल गठन
एमाले महाधिवेशनमा २२७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेले प्रतिनिधि संख्या दुई हजारमा सीमित गर्ने भने पनि पार्टी सदस्य संख्या थप भएकाले प्…
एमाले महाधिवेशन : एकतिहाइ प्रतिनिधि केन्द्रीय सदस्यका आकांक्षी
पदाधिकारीसहित दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीमा प्रवेशका लागि कम्तीमा ६ सयदेखि आठ सय प्रतिनिधिको दौड सर्वसम्मतको प्रयास सफल नभए एमाले दशौँ महाधिवेशनमा प्र…
एमाले महाधिवेशनमा गण्डकी प्रदेशबाट पदाधिकारीमा चार आकांक्षी
नेकपा एमालेको १४औँ महाधिवेशन नजिकिँदै जाँदा उक्त पार्टीका विभिन्न आकांक्षीहरूले आफ्नो अकांक्षा बाहिर ल्याउन थालेका छन्। एमालेमा नवाैँ महाधिवेशनमा ज…
चितवनमा एमाले महाधिवेशन : कोभिड-१९ ले आहत सौराहामा बढ्ला त पर्यटन ?
कोरोना कहरका कारण थलिएको पर्यटन आन्तरिक पर्यटकमार्फत लयमा फर्काउने कोसिसमा रहेका चितवनका पर्यटन व्यवसायीहरू नेकपा (एमाले)को महाधिवेशन चितवनमा हुने भएपछि उत्स…
एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली
नेकपा (एमाले) को दशाैँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई…
एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फर…
एमाले महाधिवेशन : दैलेखबाट २३ प्रतिनिधि ‘सर्वसम्मत’, उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै बस्नेतको आपत्ति
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि दैलेखबाट एमालेले सर्वसम्मत प्रतिनिधि चयन गरेको छ। दुई निर्वाचन क्षेत्र रहे…
एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
नेकपा एमालेले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १०औँ&nbs…
सौराहाको होटेल सेभेन स्टारमा एमाले महाधिवेशनको बन्दसत्र
नेकपा एमालेले दशौँ महाधिवेशनको बन्दसत्र चितवनको सौरहास्थित सेभेन स्टार होटेलमा गर्ने भएको छ। आगामी १० देखि १२ मंसिरसम्म चितवनमा आयोजना हुने महाधिवेशनक…
चैतसम्म सदस्यता लिएका मात्र एमाले महाधिवेशनमा प्रतिनिधि हुने
नेकपा (एमाले)को आगामी १०औँ राष्ट्रिय महाधिवेशनमा ०७७ चैतसम्म पार्टी सदस्यता लिएका संगठित सदस्य मात्र सहभागी हुन पाउने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओल…
एमाले महाधिवेशनमा दुई हजार प्रतिनिधि, २७ कात्तिकमा छानिने
एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने भएका छन् । शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले एक हजार पाँच सय ३६ प्रतिनिधि सहभागी गराउने…