बिआरआई, ऋणको पासो र नेपाल

नेपालको पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक छ, त्यसमा बिआरआई भरपर्दो स्रोत हुन सक्छ, चीनसँग कर्जा लिन ऋणको पासोसँग डराउनु पर्दैन ४० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित विश्वभरका पा“च हजारले सहभागिता …