भारतीय कंग्रेसका नेताहरूलाई भाजपामा प्रवेश गर्न केन्द्रीय मन्त्रीको सुझाब

भारतीय राष्ट्रिय कंग्रेसका नेताहरूलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन एक केन्द्रीय मन्त्रीले सुझाब दिएका छन् ।  कंग्रेस पार्टीमा उनीहरूको भविष्य नभएको भन्दै केन्द्रीय मन्त्री रामदास अथावाल…