सुरुङ प्वाल पारेर उद्धारको प्रयास
भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा फसेका व्यक्तिहरूलाई सुरुङमा प्वाल पारेर उद्धारको प्रयास गरिएको छ । उद्धारमा संलग्नहरूद्वारा जारी विज्ञप्तिअनुसार बिहीबारबाट सुरुङ प्वाल…
जर्मनीमा ७ मार्चसम्म लकडाउन थपियो
जर्मनीमा लकडाउन अवधि आगामी ७ मार्चसम्म लम्ब्याइएको छ । बुधबार यस विषयमा निर्णय भएको हो । कोरोना भाइरस महामारी नियन्त्रणका लागि जर्मनीमा अहिले पन…
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु, दुई सयजना बेपत्ता
भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको र दुई सयजनाभन्दा बढी बेपत्ता भएका छन् । आइतबार गएको हिमपहिरोका कारण तीव्र वेगको…
माउन्ट केटुमा तीन आरोही सम्पर्कविहीन
पाकिस्तान र चीनको सीमा क्षेत्रमा अवस्थित विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहणमा गएका तीन आरोही सम्पर्कविहीन भएका छन् । आइसल्यान्ड, चिली र पाकिस्तानका …
अस्ट्रेलियामा डिजिटल भ्याक्सिन प्रमाणपत्र
अस्ट्रेलिया सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजनाबमोजिम कोभिड खोप लगाएक…
म्यानमारमा दोस्रो दिन पनि सेनाविरुद्ध हजारौँको प्रदर्शन
म्यानमारको सेनाले गत सोमबार गरेको ‘कु’को विरोधमा आइतबार पनि हजारौँ मानिस सडकमा उत्रिएका छन् । सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा सर्वसाधारण दैनिकजस…
चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता
चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उनीहरूबीच शनिबार फोनवार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ विदेशम…