यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट हुँदा ६ जनाको मृत्यु, कैयौँ घाइते
यमनको दक्षिणी सहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा भएको बम विस्फोटमा परी ६ जनाको ज्यान गएको छ। त्यहाँ अन्य कैयौँ मानिस घाइते भएका छन्। सो प्रवेशद्वारमा रोकिराखेको एक बसमा बम राखिएको पाइएको छ। …
चीनमा घरजग्गाको ऋण बढ्यो
चीनमा चालू आर्थिक वर्षको पछिल्ला चार महिनामा अर्थतन्त्र तुलनात्मक रूपमा कमजोर भएको र रिएल स्टेट (घरजग्गा)उद्योगमा ऋण वृद्धिको समस्या देखिएको छ । दशौँ लाख घर…
पाकिस्तानमा ७० वर्षकै उच्चतम मूल्यवृद्धि भएको आरोप
पाकिस्तानमा विगत ७० वर्षयताकै उच्चतम बिन्दुमा मूल्यवृद्धि भएको भन्दै सरकारको आलोचना सुरु भएको छ। पछिल्ला तीन वर्षमा हरेक वस्तुको मूल्यवृद्धि ७० वर्षयताकै उच्च…
चीनमा भ्रष्टाचार अभियोगमा प्रतिरक्षा कम्पनीका पूर्वप्रमुख पक्राउ
चीनको सरकार नियन्त्रित प्रतिरक्षासम्बन्धी कम्पनी नर्थ इन्डस्ट्रिज ग्रुप कम्पनीका पूर्वप्रमुख यिन जियासु पक्राउ परेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यसमेत …
चिनियाँ राष्ट्रपति सीले सम्झिए राष्ट्रसंघ प्रवेशको ५० वर्ष
पचास वर्षअघि संयुक्त राष्ट्र संघको २६औँ महासभाले जनवादी गणतन्त्र चीनको वैधानिक स्थान पुनर्स्थापित गर्ने र उसका प्रतिनिधिहरूलाई मान्यता दिने निर्णय गरेको थियो। &nb…
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेपछि प्रयोगकर्ताको आइडी के हुन्छ?
केही समयअघि फेसबुकले नाम बदल्नेबारे सामाजिक सञ्जालमा व्यापक रुपमा चर्चा चलेकाे थियो। फेसबुकले आफ्नो वार्षिक सम्मेलनमा कम्पनीको नाम परिवर्तन गर्ने भन्न…
पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराेना सार्न सक्छन् : अध्ययन
बेलायतमा गरिएको एक अध्ययनले पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड संक्रमण भएको देखाएको छ। त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि संक्रमण हुने गरेको पाइएको छ…