युएस ओपनमा सेरेनाको फरक अनुभव

अर्थुर रंगशालामा सेरेना विलियम्सको सानदार जितमा खुसी मनाउने र ताली बजाउने कोही थिएन । वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको पहिलो चरणमा सेरेनाले ९६औँ वरीयताकी क्रिस्टिए अहनलाई ७–५ र ६–४ ले पाखा लगाइन् ।  यु…