रास्वपाले सांसदको उपस्थितिका लागि समूहगत तालिका तोक्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत उपस्थिति तालिका सार्वजनिक गरेको छ। रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र …