भूकम्पको पाँच वर्ष बित्यो, जोखिममा परेको बस्ती अझै स्थानान्तरण भएन

विनाशकारी भूकम्पबाट जोखिमयुक्त बस्तीमा परेका विस्थापित पाँच वर्ष बित्दा पनि सुरक्षित स्थानमा बस्ती स्थानान्तरण हुन नसकेपछि समस्यामा परेका छन् ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार लमजुङका ६९ घरपरिवार पहिरोको उ…