भारतले पठायो थप ३७ टन राहत
भारतले बाढी प्रभावित नेपालीका लागि थप ३७.५ टन राहत सामग्री पठाएको छ भने क्षतिग्रस्त पुल प्रतिस्थापनका लागि बेलिब्रिज पठाउने तयारी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार नयाँदिल्लीमा आय…
ल्हेन्दे खोलाको बहाब रोकिएर ताल बनेको छ, फुटेमा यसले फेरि ठुलो बाढी निम्त्याउन सक्छ : भूगर्भविद् पोखरेल
रसुवागढी नाकाबाट करिब १८ किमि चीनतर्फ ल्हेन्दे खोलाको बहाव थुनिएर ठुलो ताल बनेपछि भोटेकोशीमा फेरि बाढीको जोखिम देखिएको छ । त्यहाँ ११ हेक्टर (करिब ०.११ वर्ग…
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, चितवनमा मात्र १३७ को शव फेला बुधबार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुगेको …
बाढीपहिरो प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री
प्रधानमन्त्री बालेन शाहले नुवाकोट, रसुवा, धादिङलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार तथा राहतका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन…
भोटेकोशी बाढीमा दाङका १७ जना बेपत्ता
विभिन्न कामको सिलसिलामा भोटेकोशी नदीको बाढी प्रभावित क्षेत्रआसपास गएका दाङका १७ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार सम्पर्कविहीन भएकाहरू…
गोसाईंकुण्डबाट फर्किने तीर्थयात्रीलाई पुरानो मार्ग प्रयोग नगर्न सरकारको आग्रह
सरकारले गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्किने सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फ जाने नियमित अर्थात् पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ । स…
रसुवामा अलपत्र मुगुका तीनजना सम्पर्कमा, १२ जना अझै बेपत्ता
सम्पर्कमा आएकाहरूले भने – आफूहरूलाई तत्काल उद्धार गरियाेस्