३५ वर्षमा कसले कसरी चलाए सरकार ?

साढे तीन दशकमा देशले ३० जना प्रधानमन्त्री पायो । कसैले पनि पाँचवर्षे कार्यकाल पूरा गरेनन् । दल र नेताहरूका राजनीतिक तिकडमले सरकार बन्ने र ढल्ने चक्र चलिरह्यो । जनताले बहुमत दिएर सिंहदरबार पठाएका दलले पनि बिचमै संसद् विघटन गरेर देशलाई मध्यावधिमा धकेले ।

जाँचबुझ आयोगका पदाधिकारीको नियुक्ति निष्पक्ष हुने गरी गर्नुपर्ने सर्वोच्चको आदेश

जाँचबुझ आयोगका पदाधिकारीको नियुक्ति निष्पक्ष हुने गरी गर्नुपर्ने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सार्वजनिक महत्वका विषयमा जाँचबुझ गराउँदा आयोगका पदाधिकारीको निष्पक्षतामा प्रश्न नउठ्ने गरी सरकारलाई नियुक्ति प्रक्रिया सुनिश्चित गर्न आदेश दिएको छ…

४ खर्ब ६ अर्ब लागत अनुमान गरिएको बुढीगण्डकीका नाममा सरकारले नागरिकबाट १ खर्ब ७२ अर्ब उठाइसक्यो, परियोजना कहिले सुरु हुने अझै छैन टुंगो

४ खर्ब ६ अर्ब लागत अनुमान गरिएको बुढीगण्डकीका नाममा सरकारले नागरिकबाट १ खर्ब ७२ अर्ब उठाइसक्यो, परियोजना कहिले सुरु हुने अझै छैन टुंगो

राष्ट्रिय गौरवको १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त विद्युत् आयोजना निर्माणका लागि भन्दै सरकारले नागरिकबाट पौने दुई खर्ब कर उठाइसकेको छ । हरेक निर्वाचनमा प्र…

एकै दिन कांग्रेसका चार र रास्वपाका दुई चुनावी सभा

एकै दिन कांग्रेसका चार र रास्वपाका दुई चुनावी सभा

चुनाव आउन एक साताभन्दा कम समय बाँकी रहँदा कांग्रेसले शुक्रबार बुटवल, कपिलवस्तु, बागलुङ र पोखरा तथा रास्वपाले चितवन र तनहुँको दमौलीमा चुनावी सभा गर…

ब्रिटिस गोर्खा सैनिकको मुद्दामा सर्वोच्च फैसला : नेपालमै भर्ती, पेन्सन र व्यवस्थापनका लागि छुट्टै निकाय बनाउन निर्देशन

ब्रिटिस गोर्खा सैनिकको मुद्दामा सर्वोच्च फैसला : नेपालमै भर्ती, पेन्सन र व्यवस्थापनका लागि छुट्टै निकाय बनाउन निर्देशन

सर्वोच्च अदालतले ब्रिटिस गोर्खा सैनिकको भर्ती, व्यवस्थापन र पेन्सन प्रणालीबारे आठबुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र महेश शर्मा पौ…

सत्ताका लागि निर्णायक मधेशमा दलहरूका आँखा

सत्ताका लागि निर्णायक मधेशमा दलहरूका आँखा

३६ लाख ३६ हजार ४१४ मतदाता रहेको मधेशले प्रत्यक्षतर्फ ३२ र समानुपातिक गरी करिब ५५ सांसद सिंहदरबार पठाउँछ । यहाँको मतले सत्ता समीकरणमा निर्णायक सामथ्र्य राख्ने भएकाले दलहरूको चुनावी रणनीति, नेतृत्वको उपस्थिति, घोषणापत्रका एजेन्डा र नारा मधेशकेन्द्रित छन् ।