उपत्यकामा सुकुमवासी बस्ती हटाउने अभियान तीव्र : शनिबार एक हजार ७०२ घरमा चलाइयो डोजर
बस्ती हटेपछि बिचल्ली : वर्षा, आँसु र बेघरको पीडा काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत शनिबार नदीकिनारका एक हजार ७०२ घरधुरी हटाइएको छ । बागमती, विष्णुमती र धोबीखोलाकिनारमा रहे…
घुसका मुद्दामा ७७ प्रतिशत ठहर
चालू आर्थिक वर्षमा विशेषको फैसलाअनुसार घुस–रिसवतसम्बन्धी २२ मध्ये पाँचमा सफाइ, १२ मा ठहर र पाँचमा आंशिक ठहर गत वर्ष २५ जेठमा विशेष अदाल…
विदेशमा कार्यरत १९ नेपाली चिकित्सकको दर्ता प्रमाणपत्र खारेज गर्दै मेडिकल काउन्सिल
जसको लाइसेन्स खारेज प्रक्रिया अघि बढ्यो : लाइसेन्स खारेज प्रक्रिया अगाडि बढाइएका चिकित्सकमा डा. सुमिन्द्रा पुन, डा. शैलेशकुमार जयसवाल, डा. भूपेश खड्का, डा. आरती…
शीतलनिवासमा अध्यादेश विमर्श
बिहीबार एकै दिन दुई चरणमा दुई अध्यादेश जारी गरेका राष्ट्रपति रामचन्द्र पौडेल बाँकी चार अध्यादेश अध्ययन गर्दै, प्रधानमन्त्री र दलहरूसँग परामर्श गरेर निर्णय लिन …
मुख्य योजनाकार नायब सुब्बाले नक्कली सफ्टवेयर बनाएर गर्थे विवरण हेरफेर
ठेक्का पाउन ह्याकरलाई ६० लाख रुपैयाँसम्म खर्च, क्रिप्टोमार्फत विदेशमा भुक्तानी
रोल्पामा जिप दुर्घटना हुँदा २० तीर्थयात्रीको मृत्यु
दुर्घटनाको प्रारम्भिक अनुमान : कच्ची र चिप्लो सडक, क्षमताभन्दा बढी यात्रु
एकै झट्कामा १२०० भन्दा धेरै राजनीतिक नियुक्ति खारेज गर्दै सरकार
राजनीतिक नियुक्ति लिएकालाई राजीनामा दिन एक महिनाअघि नै भनेको थियो सरकारले