जनार्दन बराल

जनार्दन बराल

जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।

प्रदेशहरूमा घट्यो बजेट

प्रदेशहरूमा घट्यो बजेट

देशभरका सात प्रदेशहरूले समग्रमा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि कम आकारको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि सात प्रदेशको कुल बजेटको आकार…

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

लगानी बोर्ड वा उद्योग विभागबाट स्वीकृति लिइसकेपछि राष्ट्र बैंक नगई विदेशी लगानी भित्र्याउन सकिने,  लगानी भित्र्याउन लाग्ने समय १५ दिन छोटियो :  राष्ट्र बैंक  …

कुन वस्तुमा करको दर बढ्यो, कुनमा घट्यो ?

कुन वस्तुमा करको दर बढ्यो, कुनमा घट्यो ?

सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा भारी कर छुट दिएको छ । यसअघि विद्युतीय सवारीसाधनमा सरकारले ६० प्रतिशतसम्म अन्तःशुल्क र ८० प्रतिशतसम्म भन्सार लिँदै आएको…

राजस्वबाट अपेक्षित १० खर्बले साधारण खर्च मात्रै धान्ने, विकासका लागि छुट्याइएको चार खर्ब ऋणमा निर्भर

राजस्वबाट अपेक्षित १० खर्बले साधारण खर्च मात्रै धान्ने, विकासका लागि छुट्याइएको चार खर्ब ऋणमा निर्भर

बजेट भाषण र वास्तविकता तुलना सामाजिक सुरक्षामा जोड ठूलो शीर्षकका बजेट ...... निर्वाचन घोषणा गरिसकेको सरकारले मतदाता रिझाउने किसिम…