जनार्दन बराल

जनार्दन बराल

जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।

केही उद्योगको बदमासीमा सबै उद्योगी बदनाम भए

केही उद्योगको बदमासीमा सबै उद्योगी बदनाम भए

हरेक वर्ष उखु–किसान भुक्तानीका लागि आन्दोलित हुन्छन् । बर्सेनि भुक्तानीको सहमति हुन्छ । तर पनि उखु–किसानको भुक्तानीको समस्या सधैँ किन बल्झिरहन्छ ? यस…

गत वर्षको मौद्रिक नीति र अहिलेको बजेटका नीतिहरूले निरन्तरता पाउनुपर्छ : शेखर गोल्छा

गत वर्षको मौद्रिक नीति र अहिलेको बजेटका नीतिहरूले निरन्तरता पाउनुपर्छ : शेखर गोल्छा

अघिल्लो सरकारले ल्याएको बजेटलाई निजी क्षेत्रले खुलेर प्रशंसा गरेको थियो, तर नयाँ सरकारले त्यसलाई प्रतिस्थापन गर्ने तयारी गरेको छ । यही वेला नेपाल राष्ट्र बैंकले…

काठमाडौंमै बन्दरगाह

काठमाडौंमै बन्दरगाह

चोभार सुक्खा बन्दरगाह तीन महिनाभित्रमा पूर्ण रूपमा सञ्चालन हुने हिमाल सिमेन्ट कारखानाले अत्यधिक वायु प्रदूषण गरेको भन्दै स्थानीय र अभियन्ताले विरोध गरेपछि का…