जनार्दन बराल
जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।
सरकार बनेको पहिलो वर्ष ल्याउनुपर्ने खालको बजेट आएको छ : डा. विश्व पौडेल, अर्थशास्त्री
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गरेका छन् । बजेटको कार्यदिशा, प्राथमिकता र कार्यान्वयनलगायत विषयमा अर्थशास्त्री डा…
५ वर्ष अघि
देशको ऋण तीन वर्षमा दोब्बर : आठ खर्ब ४३ अर्बबाट बढेर १५ खर्ब ८९ अर्ब
प्रत्येक नेपालीको टाउकोमा तीन वर्षअघि २८ हजार, अहिले ५२ हजार ऋण
५ वर्ष अघि
व्यापार देशको शत्रु होइन
अर्थतन्त्रका अन्य क्षेत्रमा गरेको योगदानका अतिरिक्त राजस्वमा सबैभन्दा बढी योगदान दिने क्षेत्र पनि व्यापार नै हो
५ वर्ष अघि
यो वर्ष ४ प्रतिशत आर्थिक वृद्धिदर हुने सरकारको प्रक्षेपण
केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष ०७७/७८ मा ४ दशमलव ०१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोना महामारीको असर चालू आवको अन्तिमसम्ममा सामा…
५ वर्ष अघि